बाघकाे आक्रमणबाट एक जनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर/ बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बांकेकाे नरैनापुर गाउँपालिका वडा नम्बर ४ पण्डितपुर्वाका लखन गडरियाकाे आक्रमणबाट मृत्यु भएको हाे ।

बाघकाे आक्रमणबाट गडरियाकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरले जनाएको छ । २५ गते गाई चराउन जङ्गल गएका गडरियाको शव गएराति पिठ्युँको भाग बाघले खाएको अवस्थामा भेटिएको थियो । घाँटी र शरीरका अन्य भागमा पनि बाघको नङ्ग्राले कोतरेको पाइएको प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।

बाघले एउटा गाई समेत मारेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शव फेला परेको गौतमले बताउनुभयो । बाँकेको राप्तीसोनारीस्थित गाभरमा पनि केही समय अघि मात्रै बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

घोडाघोडी ताल मिचाहा प्रजातिले पुरिदै

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल पछिल्लो समयमा मिचाहा प्रजाती बेसरमाले ताल ढाकियको छ ।कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेशमा नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवस मनाइयो

धनगढी । नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवस सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । प्रेस युनियन सुदूरपश्चिम प्रदेश कमिटीको आयोजना तथा कैलाली

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

नवदुर्गा आधारभुत विद्यालयकाे सामाजिक परिक्षण सम्पन्न

टीकापुर/टीकापुर -१ स्थित नवदुर्गा आधारभुत विद्यालयकाे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । बुधबार व्यवसायक्षेत्र स्थित विद्यालयले आर्थिक वर्ष २०७७/०७८ काे सामाजिक परिक्षण

अझै पढ्नुहोस्
समाचार

बर्से अधिबेशन चालु रहँदारहदैँ बजेट माथिको छलफल अलपत्र

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०८१/०८२ को लागि असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट वर्षे अधिवेशन चालू रहँदारहँदै बजेटमाथिको छलफल समेत अलपत्र परेको

अझै पढ्नुहोस्