बाघकाे आक्रमणबाट एक जनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर/ बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बांकेकाे नरैनापुर गाउँपालिका वडा नम्बर ४ पण्डितपुर्वाका लखन गडरियाकाे आक्रमणबाट मृत्यु भएको हाे ।

बाघकाे आक्रमणबाट गडरियाकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरले जनाएको छ । २५ गते गाई चराउन जङ्गल गएका गडरियाको शव गएराति पिठ्युँको भाग बाघले खाएको अवस्थामा भेटिएको थियो । घाँटी र शरीरका अन्य भागमा पनि बाघको नङ्ग्राले कोतरेको पाइएको प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।

बाघले एउटा गाई समेत मारेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा शव फेला परेको गौतमले बताउनुभयो । बाँकेको राप्तीसोनारीस्थित गाभरमा पनि केही समय अघि मात्रै बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुरक्षित स्थानमा जान र सजक रहन टीकापुर नगरपालिकाकाे आग्रह

टीकापुर / टीकापुर नगरपालिका वडा न.‌ ५ शाहीपुर स्थित कर्णाली नदीको तटबन्ध भत्काएर नदि गाउँ पसेकाे छ । टीकापुर नगरपालिकाले सुचना जारि गरि दक्षिणी भेगका

अझै पढ्नुहोस्
समाचार

संविधानको सफल कार्यान्वयनमा नेताहरू चुक्दा प्रसाईंहरू धावा बोल्दैछन् : नैनसिंह मर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताएका छन्। कांग्रेस रुपन्देही जिल्लाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता

अझै पढ्नुहोस्
Highlights

मेसीद्वारा पेलेको कीर्तिमान बराबरी

 स्पेनिस क्लब बार्सिलोनाले ला लिगा फुटबलमा भ्यालेन्सियाबिरुद्ध बराबरी खेलेको खेलमा कप्तान लियोनेल मेसीले पेलेको कीर्तिमान बराबरी गरेका छन्। एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनका लागि एमालेका तिन जनाको उम्मेद्वारी दर्ता

धनगढी /माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेद्वारी दर्ता गराएको छ । निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेतर्फबाट महिलाबाट कैलालीकि सावित्रादेवी घिमिरे,

अझै पढ्नुहोस्