बजेट बिनियोजन भएको ७ बर्ष पछि सुखडमा सुविधा सम्पन्न आवासीय भवनको शिलान्यास

शेयेर गर्नुहोस

सुखड: कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको जग्गामा फरक क्षमता भएका विद्यार्थीहरूका लागि निर्माण हुने विशेष आवासीय भवनको शिलान्यास गरिएको छ।

शिलान्यास कार्यक्रम नगर प्रमुख खडक बहादुर रावत, उप–प्रमुख गुलिया कुमारी चौधरी र विद्यालयका प्रधानाध्यापक धन बहादुर बमको उपस्थितिमा सम्पन्न भयो।


सङ्घीय सरकारको आर्थिक वर्ष २०७६/२०७७मा नमुना विशेष आवासीय विद्यालय योजनाअन्तर्गत प्राप्त अनुदान बाट बनाउन लागियको बिधालयको भवनको आज एक कार्यक्रमका बिच सिलन्यास गरियको छ । अनुदान बाट बनाउन लागियको भवनको मालिका मस्टा निर्माण सेवा लम्की, कैलालीले भवन निर्माण गर्न लागेको हो। निर्माण लागत २ करोड १६ लाख रुपैयाँ रहने जनाइएको छ।


विद्यालयको नाममा स्रेस्ता कायम रहेको ८ कट्ठा क्षेत्रफलको कित्ता नं. ९७ मा बन्ने उक्त भवनमा छात्रावास, चमेना गृह र थेरापी कक्ष पनि रहने छन्। भवन आगामी २०८३ सालको असार महिनासम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
राष्ट्रिय माविको व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बहादुर हमालले नेतृत्व सम्हालेपछि विद्यालयको जग्गामा रहेका संरचना हटाएर औपचारिक प्रक्रिया अगाडि बढाइएको हो।
उक्त भवन निर्माणले फरक क्षमता भएका विद्यार्थीहरूलाई सहज, समावेशी र आधुनिक शिक्षा वातावरण निर्माणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

प्रदेश अध्यक्षमाथि नाउपाकी अध्यक्ष रञ्जिताले चलाइन् कारबाही

जमुना न्युरे,धनगढी/नागरिक उन्मुक्ति पार्टीका बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ पार्टीबाट निस्कासित भएका छन् । नाउपाका संस्थापक नेता रेशमलाल

अझै पढ्नुहोस्
Highlights

टीकापुर घटनामा मारिएका बालक टेक बहादुरको सालीक स्थापना

कैलालीस्थित टीकापुर घटनाको आठ वर्ष पूरा भएको छ। जिल्लाको टीकापुरमा थरुहट–थारुवार आन्दोलनका क्रममा भएको हिँसात्मक घटनाको आठ वर्ष पूरा भएको हो। २०७२ भदौ ७ गते

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सवै पदाधिकारी सर्वसम्मत भएका छन् । अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालिबहादुर शाही , सचिबमा कैलालीका रणबहादुर

अझै पढ्नुहोस्
समाचार

दिगाे विकास बचत तथा ऋण सहकारीकाे साधारणसभा सम्पन्न,१६ लाख बढी नाफा कमाउन सफल

टीकापुर/टीकापुर ८ स्थित दिगाे विकास बचत तथा ऋण सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ ।शनिबार बटनपुरमा सहकारी संस्थाको १७ ओै बार्षिक साधारणसभा सम्पन्न भएको हाे

अझै पढ्नुहोस्