TRENDING
Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Next
Prev

प्रेस युनियन कैलालीको अध्यक्षमा ओझा

शेयेर गर्नुहोस

धनगढी – नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा सर्वसम्मत चयन भएका छन् । मंगलबार धनगढीमा भएको प्रेस युनियनको छैठौँ जिल्ला अधिवेशनबाट ओझा अध्यक्ष चयन भएका हुन् । 

त्यस्तै, प्रेस युनियन कैलालीको उपाध्यक्षमा सुनिल आउजी, महिला उपाध्यक्षमा अनिता चौधरी, सचिवमा शंकर बोहरा, कोषाध्यक्षमा गगन अयडी र सह सचिवमा रमा चन्द चयन भएका छन् । 

यसैगरी खुल्ला सदस्यहरूमा शेरबहादुर ऐर, रमेश अयडी, राजकुमार साउँद, पदमराज भट्ट, पुस्कर पौडेल र केशबसिँह धामी चयन भएका छन् भने महिला सदस्यमा शारदा फुलारा जैशी, यमुना सावद र भगवती सनारा चयन भए ।

यस्तै आदिवासी जनजातिबाट जीवन चौधरी सदस्य चयन भएका छन् । सौरव राना मदेशीबाट र अल्पसंख्यकबाट विवेक नागरी सदस्य चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Pul çıxarılması ilə ən yaxşı kazinolar: Mükafatlar və bonuslar

Hvordan man vælger et casino uden om rofus til gruppespil

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

बालबालिका सम्बन्धी सरोकारवालहरू सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुखड/कैलालीको घोडाघोडी नगरपालिकाले बालबालिका सम्बन्धी सरोकारवालहरू सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । पालिकाको महिला बालबालिका तथा समाज कल्याण उप–शाखाले वडा नम्बर १ देखी १२ सम्म

अझै पढ्नुहोस्
समाचार

नागरिक उन्मुक्ति पार्टीले टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशन गर्ने

धनगढी/नागरिक उन्मुक्ति कैलाली को टीकापुरमा प्रथम राष्ट्रिय अधिवेशनको आयोजना गर्ने भएको छ। उक्त पार्टीले पुस २६, २७ र २८ गते गर्ने प्रथम अधिवेशनको उद्घाटनका लागि

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टी कैलालीमा गठबन्धन र अन्य ठुला दललाई चुनाैती दिदै

टीकापुर/दर्ता भएको केही महिनामै स्थानीय तह निर्वाचनबाट जनताबाट अनुमोदित भएको नागरिक उन्मुक्ति पार्टीप्रति पुराना राजनीतिक दल त्रसित भएका छन् । खासगरी कैलाली जिल्लामा स्थानीय तह

अझै पढ्नुहोस्