प्रधानमन्त्री र सु.प. मुख्यामन्त्री बिच भेटवार्ता

शेयेर गर्नुहोस

प्रधानमन्त्री के.पि शर्मा ओली र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबिच भेट भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री ओलि र मुख्यमन्त्री शाहबिच भेट भएको हो ।

भेटमा सुदुरपश्चिम प्रदेशको बिकासका सन्दर्भ कुराकानी भएको थियो । मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा बिकास सम्मेलन तयारीका बारेमा प्रधानमन्त्री ओलिलाइ सोही अवसरमा जानकरी गराउनु भएको थियो । उहाँले आर्थिक बर्ष २०८२/८३ को बजेटमा सुदुरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखिदिन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको छ। भेटमा सुदुरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल उपस्थित हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

धनगढीको ६ लेन सडकमा साइकल लेन संचालन

धनगढी ।धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ । ६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेर

अझै पढ्नुहोस्
समाचार

सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे,सुखड/देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

अझै पढ्नुहोस्
समाचार

नेपाल कर्मचारी युनियनको ३५ बुदे घोषणा पत्र जारी

धनगढी/धनगढीमा दुई दिन सम्म चलेको प्रदेश भेलाले कर्मचारी सेवा सुबिधा सहित विभिन्न मागहरु राखी ३५ बुदे घोषणा पत्र जारी गरेको छ । नेपाल निजामती कर्मचारी

अझै पढ्नुहोस्