प्रधानमन्त्री देउवा शुक्रबार टीकापुर आउनु हुने, बाढि ग्रस्तक्षेत्रकाे अनुगमन गरिने

शेयेर गर्नुहोस

टीकापुर/ प्रधानमन्त्री शेरबहादुर देउवा भाेलि शुक्रबार टीकापुर आउने कार्यक्रम तय भएकाे छ ।
प्रधानमन्त्री देउवा शुक्रबार टीकापुर क्षेत्रमा भएको बाढिकाे क्षतिकाे अनुगमन गर्न आउनुहुने भएको छ ।

प्रधानमन्त्री देउवा शुक्रबार टीकापुर क्षेत्रमा भएको बाढिकाे क्षतिकाे अनुगमन गर्नु हुने कार्यक्रम तय भएको बताइएको छ ।

प्रधानमन्त्री देउवा टीकापुरकाे सबैभन्दा बढि बाढीले प्रभावित गरेको क्षेत्र वडा नं. ८ काे बनगाउँ लगायतका क्षेत्रकाे स्थलगत अनुगमनमा आउने बताइएको छ ।

प्रधानमन्त्री देउवा बाढीपीडित क्षेत्रकाे अनुगमनमा आए यस क्षेत्रका बाढीपीडित जनताहरुले उचित राहात पाउने अपेक्षा गरिकाे छ । प्रधानमन्त्री देउवा बाढीपीडितकाे अवस्था बुझ्न बिहीबार धनगढी आइसक्नुभएकाे छ ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विपद् रोकथामका निम्ति नीति संवाद कार्यक्रम सम्पन्न

आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना एवं रेष्टलेस डेभलपमेन्टको सहकार्यमा विपद् व्यवस्थापन अन्र्तगत पहिरो रोकथामका निम्ति नीति संवाद कार्यक्रम २०८१ पौष २ गते सम्पन्न भएको

अझै पढ्नुहोस्