TRENDING
Vavada online casino w Polsce – licencja
Vavada online casino w Polsce – kasyno na żywo
Vavada online casino w Polsce – kasyno na żywo
Vavada online casino w Polsce – licencja
Vavada online casino w Polsce – licencja
Next
Prev

प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको उपाध्यक्षमा राना

शेयेर गर्नुहोस

नगढी/प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमको उपाध्यक्षमा जिवन राना नियुक्त भएकी छिन् ।

प्रदेश मन्त्रिपरिषद बैठकले रानालाई उपाध्यक्षमा नियुक्त गरेको हो । उनी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । मन्त्रिपरिषद बैठकले सदस्यमा पनि नियुक्त गरिसकेको बताइएको छ । आजै सपथ ग्रहणको कार्यक्रम राखिएको छ । 

एकीकृत समाजवादी नेतृत्वको सरकार ढलेपछि उपाध्यक्षबाट गणेशबहादुर विश्वकर्माले राजीनामा दिएसंगै उक्त पद रिक्त थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Vavada online casino w Polsce – licencja

Vavada online casino w Polsce – kasyno na żywo

Vavada online casino w Polsce – kasyno na żywo

Vavada online casino w Polsce – licencja

Vavada online casino w Polsce – licencja

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন প্রথমে আমাদের এই প্রশ্নের উত্তর দিতে হবে যে, Mostbet থেকে টাকা বের করার সঠিক সময় কখন।

अझै पढ्नुहोस्
समाचार

दोश्रो पञ्चवर्षीय योजनाको मस्यौदा अवधारणापत्र माथि आईतबार धनगढीमा छलफल

जमुना न्युरे,धनगढी/आर्थिक वर्ष (२०८३/०८४-२०८७/८८) लक्षित सुदूरपश्चिम प्रदेश सरकारको दोश्रो पञ्चवर्षीय योजनाको मस्यौदा अवधारणापत्र माथि आईतबार धनगढीमा छलफल गरिएको छ । दीर्घकालीन विकासका लागि आधार तयार

अझै पढ्नुहोस्