‘पैतालीमा खिल पर्‍यो ‘ बोलको तिज गित सार्वजनिक

शेयेर गर्नुहोस

काठमाडौं । ‘पैतालीमा खिल पर्‍यो’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गितको म्युजिक भिडियो नयन शर्मा नामक युट्युव च्यानल मार्फत शनिवार सार्वजनिक गरिएको हो ।

जापानमा रहेका कलाकारहरू मिलेर जापानमै छायाँकन गरिएको गीतको भिडियोमा श्रीष गौतम, रेजिना रेग्मी, अनुज पौडेल, शोभा श्रेष्ठ, सिरु गौतम , चिना गिरि , विष्णु पौडेल लगायतको अभिनय रहेको छ । गायक रामजी पौडेल र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको उक्त गितलाई सन्दीप पोडेलले लेखेका हुन् भने नयन शर्माले संगीत भरेको छन ।

कलाकारसमेत रहेका रबिन शर्माद्बारा निर्देशन गरिएको म्युजिक भिडियोको क्रोरियोग्राफी भने कुशल शर्माले गरेका छन् भने सुनिल परियारले म्युजिक अरेन्ज गरेका हुन । साथै गोविन्द बिष्टद्बारा छायाकंन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बषातको समयमा डुङ्गा बाट वारपार गर्नु पर्ने बाध्यता कैलालीमा

धनगढी/कैलालीको मोहना नदी पारिका जनताले वारपारका लागि अझै पनि डुङ्गाको भर पर्नु बाध्यता रहेको छ । कैलारी गाउँपालिका–३ स्थित मोहनपुर र शिरत्नपुर गाउँका स्थानीय ज्यान जोखिममा

अझै पढ्नुहोस्
Highlights

विकास सबै नगरवासिको चाहना होइन र ?

टीकापुर नगरपालिका वडा नं. १ भानुचाेक स्थित सार्वजनिक स्थलमा जिर्ण अवस्थामा ( सडककाे सतह भन्दा गहिरो अवस्थामा रहेकाे , मर्मत गरेर बनाउन नसकिने ) शाैचालय

अझै पढ्नुहोस्
समाचार

लालझाडी गा पा १ बिनवारीका एक दम्पती मृत फेला

धनगढी। कञ्चनपुरमा सोमबार बिहान एक दम्पती मृत भेटिए। लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला मृत भेटिएका थिए। उनीहरू दुबै

अझै पढ्नुहोस्
समाचार

प्राज्ञिक विद्यार्थी परिषद् द्वारा धनगढीमा दिप प्रज्वलन

लवदेव धामी,धनगढी / इजरायलमा हमासको आतंकवादी हमलामा मारिएका नेपाली विद्यार्थीहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतक विद्यार्थीको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरेको हो। धनगढी

अझै पढ्नुहोस्