TRENDING
The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online
How to Find the Best Online Casino Reviews
No Account Gambling Enterprise: The Future of Online Betting
Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience
Next
Prev

पुस १५ मा सार्वजनिक विदा दिने सरकारकाे निर्णय

शेयेर गर्नुहोस

माेहित श्रीपाइली-
टीकापुर/ नेपाल सरकारले पुस १५ गते सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।

विहिबार तमु ल्हाेसार पर्व परेकोले नेपाल सरकारले पुस १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हाे ।

सम्पूर्ण सरकारी कार्यालय देश तथा विदेशका कुटनैतिक नियाेगका कार्यालयमा विदा सार्वजनिक दिइने गृह मन्त्रालयका उप सचिव वसन्त भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विसं २०६२/६३ को जनआन्दोलन सफल भएपछि नेपाल सरकारले तमू ल्होसारका दिन पुस १५ गते सार्वजनिक बिदा दिँदै आएकामा केही वर्षयतादेखि सो बिदा कटौती गरिएकाले गुरुङ राष्ट्रिय परिषद् (तमू ह्यूल छोजधी) ले पनि यस विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउँदै आएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online

How to Find the Best Online Casino Reviews

No Account Gambling Enterprise: The Future of Online Betting

Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience

Номад казино онлайн: Путешествие в мир азарта и возможностей

सम्बन्धितखवर

छुटाउनु भयो कि !