पाटे बाघ आहार खोज्दै रामजानकी वनमा

शेयेर गर्नुहोस


सुखड/ कैलालीको घोडाघोडी क्षेत्रमा रहेको रामजानकी सामुदायिक वनमा कहि समय देखि पाटे बाघको देखा परेको छ ।

सब डिभिजन वन कार्यलय सुखडको नियमित वन गस्ती गर्न बनरक्षक जुगराम चौधरीको नेतृत्वमा नियमित गस्तीमा जादा मुर्गहुवा गाउँमा रामजानकी सामुदायिक वनको छेउमा बाघ हिडेका जस्तो आवाज आय पछि टोलिले केही बेर त्यही बसेर बाघ हो भन्ने पत्ता लगाएको थियो ।

बाघ लाई प्रत्येक्ष देखेको बन रक्षक राजु मिनेलले जानकारी दिएका हुन पछिल्लो समयमा भयको वन अतिक्रमण र वन डढेलोको कारण आहारबिहारका लागि पाटे बाघ रामजानकी सामुदायिक वनमा आयको करिब एक साता पुग्न लाग्दा बाघले ठाउँ छोडेको छैन ।

स्थानीय जुगराम चौधरीले भने गाउँमा बगुर र बाख्रा खाएको थियो तर हामिले चितुवा होला सोचेका थियौ चितुवा नभएर पाटे बाघ रहेको वनको कर्मचारी बाट थाहा पाएको बताए ।
बर्सेनि बाघ बसन्ता जैविक मार्गको बाटो घोडाघोडी हुँदै घुमेर कर्णाली जैविक मार्ग ओहोरदोहोर गर्ने गरेको सब डिभिजन वन कार्यलय सुखडका प्रमुख नितेश राज भट्टराई ले बताए ।

सातादेखि बसन्ता जैविकमार्ग छेउमा रहेका जंगलमा पाटे बाघले आफ्नो ‘मुभमेन्ट’ बढाउन थालेपछि स्थानीयलाई सुरक्षीत रहन , वनजङ्गलमा एक्लै नजान ,साझबिहानको समयमा बनमा नजान र बन क्षेत्रमा जादा साबधानिकपुर्ब जान डिभिजन बन कार्यलय पहलमापुरका प्रमुख रामचन्द्र कडेलले आग्रह गरेका छन् ।

ताजा खबर

Stake Casino Login και Mobile Gameplay: Γρήγορες Συνεδρίες για Ταχεία Κερδίσματα Crypto

The Ultimate Guide to Playing Roulette Red Door

A Comprehensive Guide to Legitimate ESA Letters

Kasyno online aplikacja: przewodnik dla doświadczonego gracza

The Ultimate Guide to Live Dealer American Roulette

Learn More About the Top Slots in the World

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रेस युनियन कैलालीद्धारा रक्तदान सचेतनामुलक कार्यक्रम सम्पन्न

धनगढी– कैलालीको धनगढीमा पत्रकार लक्षित रक्तदान सचेतनामुलक कार्यक्रम गरिएको छ । सामाजिक विकास मन्त्रालयको सहयोग तथा नेपाल प्रेस युनियन कैलालीको आयोजनामा रक्तदातालाई रक्तदान गर्न प्रेरित

अझै पढ्नुहोस्