परराष्ट्रमन्त्री देउवा द्वारा कैलालीको चिसापानीमा केबलकारको शिलान्यास

शेयेर गर्नुहोस

धनगढी/परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले आज कैलालीको चिसापानीमा निर्माण गर्न लागिएको केबलकारको शिलान्यास गरेकी छिन । झण्डै ७ अर्बको लगानीमा निर्माण गर्न लागिएको यस कर्णालीको चिसापानीमा केबलकारको शिलान्यास भएको छ ।

कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानी र मोहन्याल गाउँपालिका–७ राजकाँडामा निर्माण सुरु गरिएको केबुलकारले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि प्याकेज तयार गर्ने भएको छ।

चन्द्रागिरी केबुलकारका सञ्चालकसमेत रहेका उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रकाश ढकाल, जिल्ला समन्वय समिति कैलालीका पूर्व प्रमुखसमेत रहेका उद्योगपति सूर्यबहादुर थापाको ७ अर्बको लगानीमा कैलालीमा केबुलकार सञ्चालन हुने भएको हो। कैलालीको चिसापानीमा एक वर्ष भित्रमा केबुलकार सञ्चालन गर्ने र सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रहरूको प्याकेज तयार पारिने भएको छ।

केबलकार परियोजना नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कैलालीका पूर्व सभापति सूर्यबहादुर थापाको लगानीमा निर्माण गर्न लागिएको हो। यस परियोजनालाई एक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री आरजु राणाले यस क्षेत्रको विकास र संबृद्धीका लागि आफू लागि परेको बताएकी छिन ।
सुदूरपश्चिममा जालपादेवी केबुलकारलाई पर्यटन क्षेत्रको मेरुदण्डका रुपमा विकास गरिने भएको छ। कैलालीको चिसापानी–राजकाँडा निर्माण सुरु भएको केबुलकारले प्रदेशको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएको हो।

ताजा खबर

Overview of PowerUp Casino Online Gaming Platform Features.

What is Chicken Road in Gambling?

What is 10black Casino? Overview of Online Gaming Platform Features and Services

Understanding Flappy Casino: A Brief Overview

Understanding the Online Casino Platform Betty Casino Basics and Operations.

Co to jest Chicken Road?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

किसानसँग सहकारी जोडिनुपर्छ :राज्यमन्त्री बम

धनगढी/सहकारीले ऋण दिने र व्याज असुल्ने मात्रै नभई किसानसँग जोडिनुपर्ने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताएका छन् । जिल्ला सहकारी संघ लिमिटेड धनगढीले

अझै पढ्नुहोस्