पथरिया पुल नजिकै कल्भर्टमा ठोक्किंदा एकको मृत्यु

शेयेर गर्नुहोस

बैदि / टिकापुर ७ बैदि पथरिया पुल नजिकैको कल्भर्टमा ठाेक्किंदा एककाे मृत्युु भएको छ । 

बुधबार साँझ पदमपुर बाट ( आफन्तकाे घर ) घरमा ( भजनि ८ काँडाढिक ) जाने क्रममा साइकलमा सवार रहेका भजनि ८ काँढाढिक बस्ने अन्दाजी ५० वर्षका साधुराम चाैधरिकाे कल्भर्टमा ठाेक्किएर उनको मृत्यु भएको बताइएको छ । 

उनको टाउकोमा चाेट लागेको स्थानीय प्रत्यक्षदर्शी काे भनाइ रहेको छ । अहिले घटनाको सर्जमिन मुचुल्का इलाका प्रहरी कार्यालय टिकापुरले लिँदै गरेको प्रहरी चाैकि कालाकुण्डाका इन्चार्ज लाेकेन्द्र बहादुर चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

डोटीको भवानी माविका पाँच सय विद्यार्थीलाई पोशाक, झोला र छात्रबृति प्रदान

डोटी/डोटीको सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीहरुलाई बुधवार विद्यालय पोशाक, झोला वितरण गरिनुका साथै १४ जना विद्यार्थीलाई छात्रबृति वितरण गरिएको छ ।

अझै पढ्नुहोस्
Highlights

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीसँग खोज्यो राष्ट्रियसभामा भाग

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले राष्ट्रियसभामा भाग खोजेको छ । नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष तथा

अझै पढ्नुहोस्
समाचार

जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा

जमुना न्युरे,धनगढी/जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्‍याङकुरुङ कैलारी गाउँपालिका ,

अझै पढ्नुहोस्
समाचार

अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा ६ जना महिलालाई सम्मानित

जमुना न्युरे,धनगढी /अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा कैलालीमा पत्रकार नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य जमुना न्युरेसहित समाजमा विभिन्न क्षेत्रमा याेग्दान पुर्याउँदै आएका नारी सम्मानित भएका छन्

अझै पढ्नुहोस्