पत्रकार एंव साहित्यकार उपाध्यायको आमा म आउँदैछु कविता संग्रह सार्वजनिक

शेयेर गर्नुहोस

धनगढी/पत्रकार एंव साहित्यकार दिर्घराज उपाध्यायको आमा म आउँदैछु कविता संग्रह सार्वजनिक भएको छ । मंगलबार धनगढीमा एक कार्यक्रमका बीच कवि डा.नवराज लम्साल,प्राध्यापक डा.हेमराज पन्त,साहित्यकार श्रेष्ठ प्रिया पत्थर ,सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक र ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश प्रसाद जोशीले संयुक्त रुपमा उक्त कृर्ती सार्वजनिक गरेका हुन ।

विमाचन कार्यक्रममा बोल्दै कवि डा.नवराज लम्सालले धनगढीमा हुर्किएर पनि देश विदेश नियाल्न सक्ने कलममा तागत भएको व्यक्ती दिर्घराज उपाध्यय रहेको बताएका छन । कवि लम्सालले धनगढीमा सामान्य अवस्थाबाट पत्रकारिता सुरु गरेका उपाध्यायले आफूलाई परिष्कृत गर्दै बृहत्तर पहिचान बनाएकोमा धगढीबासीले गर्व गर्नुपर्ने बताएका छन । त्यस्तै प्राध्यापक तथा समालोचक सिताराम भटट्ले यहि समाजमा घटित घटनाक्रमहरुलाई कवितामा उतारेको बताए ।

उनले राजनिती गर्नेहरुले समाजका लागि भन्दा आफू र परिवारकाको स्वार्थका लागि काम गरिरहेकोले त्यो आक्रोश एउटा कविमनले कविता मार्फत चित्रण गरकोे बताएका छन । विमोचन कार्यक्रममा प्राध्यापक डा.हेमराज पन्त ,साहित्यकार श्रेष्ठ प्रिया पत्थर र सञ्चारक्रमी टिकाराम यात्रीले शुमकामना व्यक्त गरेका थिए । विमोचन समारोहमा धनगढीको विभिन्न क्षेत्रका दिग्गज व्यक्तीहरुको उपस्थिति रहेको थियो ।

लामो समयदेखि पत्रकारतिमा पेशामा आबद्ध रहेका उपाध्याय संगसँगै साहित्य लेखनमा पनि सकृय छन । गजल लेखनबाट साहित्यमा प्रवेश गरेका उनी पछिल्लो समय कवितामा पनि कलम चलाइ रहेका छन । उपाध्यायको द्वन्द पत्रकारिताको एक दशक नामक कृर्ती केही महिना अगाडी मात्रै सार्वजनिक गरिएको थियो । यो उनको चौथो कृती हो ।

ऐश्वर्य प्रकाशनले प्रकाशन गरेको यस कविता संग्रहमा जम्मा ३० ओटा कविता संग्रहित छन । कविता संग्रहको मुल्य रु.२५० कायम गरिएको छ । ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश प्रसाद जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको पत्रकार टेकराज अवस्थीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

LAttrait de la Roulette à Wolfio

Rakoo: de slotmachine in het casino

Nitrobet Slots: A Comprehensive Guide to Winning Strategies and Casino Gameplay

Peachen in de Slotmachines van het Casino

Exploring the Entertainment Options at Casoola Casino Slots

N1 Slot Automaten in Nederlandse Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रदेश सरकार परिवर्तन हल्लाबारे के हो सभापति ज्यु :मुख्यमन्त्री

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको सरकार परिवर्तनबारे भइरहेको हल्लाबारे स्पष्ट पार्न पार्टी सभापति गगनकुमार थापालाई आग्रह गरेका छन्।  नेपाली कांग्रेसको सुदूरपश्चिम स्तरीय भेला कार्यक्रममा

अझै पढ्नुहोस्

Pin Up Azərbaycanda populyar onlayn kazino — orijinal sayt / hesaba giriş ilə ətraflı təlimat bu gün │ Pin-Up Azərbaycan üçün qeydiyyat : tez və rahat qeydiyyat + bonuslar üzrə bütün detallar • Pin Up Azərbaycanda xoş gəldin bonusu – necə almaq olar • Pin Up canlı kazino — ən populyar oyunlar və kart və e-cüzdanlar üzrə təlimat

Pin Up – Azərbaycanın ən yaxşı kazinosu | Rəsmi sayt ▶️ OYNA Содержимое Pin Up – Azərbaycanın ən yaxşı kazinosu Rəsmi sayt Pin Up Giriş

अझै पढ्नुहोस्