पत्रकारलाई निर्वाचनको आचारसंहिता कार्यसाला सप्पन्न

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/ धनगढीमा मिडिया एक्सन नेपालको आयोजनामा पत्रकारलाई आगामी मंसिर ४ मा हुने निवार्चनको आचारसंहिताका बारेमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ। मिडिया एक्सन नेपालको आयोजनामा भएको कार्यक्रममा यहाँका सञ्चारकर्मीसँग छलफल गरिएको हो ।

कार्यक्रममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कसरी निष्पक्ष समाचार संकलन तथा सम्प्रेषण गर्ने भन्ने बारेमा अभिमुखीकरण गरिएको थियो । निर्वाचन पूर्व निर्वाचनको समयमा र निर्वाचनपश्चात् पत्रकारहरुले कसरी निष्पक्ष रिपोटिङ गर्ने भन्ने बारेमा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी गराएका थिए ।

त्यसैगरि निर्वाचन र आम मतदाताको मताधिकारका विषयमा द हिमायलन टाइम्स दैनिकका सम्पादक राजन पोेख्रेलले अनुशिक्षण गरेका थिए भने पत्रकार कल्पना आचार्यले निर्वाचनमा लैगिंक, अल्पसंख्यकहरुको सहभागिताका विषयमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा निर्वाचनमा प्रयोग हुने आचारसहिताका बारेमा कसरी सबैलाई जानकारी गराउने र पत्रकारहरुले पनि आचारसहिता पालना गर्नुपर्ने देखिने कुरालाई उल्लेख गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

कला-साहित्य

बाआमा म र छोरो ! (कविता)

पुष्पराज जोशी ‘पुकार’ (मट्कौना, कैलाली) ——- म सानो छँदासहर छिर्ने बेलामारातो रंगमा चामलसँगै दही मुछीमेरी आमाले निधारमा लगाउँदै गर्दाबाआमाका आँखा रसाएका थिए,आमाले भावुक बन्दैसाडीको सप्कोले

अझै पढ्नुहोस्
समाचार

कानुन मन्त्री जाेशिले सन्चारकर्मी संग शुभकामना आदानप्रदान

जमुना न्युरेधनगढी/सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सञ्चारकर्मीहरुसंग हिन्दुहरुको महान पर्व दशैंतिहारको अवसरमा शुभकामना आदानप्रदान गरेकी छिन ।आफनै कार्यकक्षमा विभिन्न सञ्चारमाध्यममा कार्यरत

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीकाे राजापुरमा नगर स्तरीय भेला सम्पन्न

राजापुर/ बर्दिया जिल्लाको राजापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको नगर स्तरीय भेला सम्पन्न भएको छ । शनिबार बर्दिया जिल्लाकाे राजापुर नगरपालिका वडा नं. ४ मा नागरिक

अझै पढ्नुहोस्
समाचार

दिगाे विकास बचत तथा ऋण सहकारीकाे साधारणसभा सम्पन्न,१६ लाख बढी नाफा कमाउन सफल

टीकापुर/टीकापुर ८ स्थित दिगाे विकास बचत तथा ऋण सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ ।शनिबार बटनपुरमा सहकारी संस्थाको १७ ओै बार्षिक साधारणसभा सम्पन्न भएको हाे

अझै पढ्नुहोस्