पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै आमपानी झरना

शेयेर गर्नुहोस

जमुना न्युरे/मोहन्याल गाउँपालिका वडा ७ मा रहेको बर्गदा सामुदायिक वन भित्र रहेको आमपानी झरना पछिल्लो समय पर्यटक रोजाइ बनेको छ ।

आमपानी झरना कैलाली जिल्लाको लम्की बजार देखि ६ किलोमीटर उत्तर तिर चुरेको फेदिमा रहेको छ । उखर्मोलौ गर्मियाम सुरु भय पछि आमपानी झरना नुहाउन र पिक्निक खानेको भिडभाड हुने गरेको सामुदायिक वनका अध्यक्ष केश बहादुर रावलले जानकारी दिए ।

आमपानी झरना कोरोनाको समयमा लक डाउनमा चर्चामा आयको हो , त्यहा आन्तरिक पर्यटन नुहाउन र पिक्निक जाने गरेको स्थानीय हेमा रेग्मीले बताइन्।

उनले भनिन् सरकारले कोरोनाको कहर देखाउदै यातायात , व्यबसाय , बजारहरु पुर्ण रुपमा बन्द गर्यो तर मानिसहरु घरमा बसेर दिन कटाउन गाह्रो मानेर कोरोनाको कहरलाई पनि कुनै प्रबाह नगरी आमपानी नुहाउन जाने गरेका त्यही बाट भिडियो र टिकटक बाट प्रचारप्रसार भयर पर्यटन आउन थालेको रेग्मिले भनिन् ।

आजभोली प्राकृतिक वातावरण शान्त ठाँउमा भएकाले कैलाली , बर्दिया , कंचनपुर , सुर्खेत र बाके जिल्ला बाट आन्तरिक पर्यटकहरु दिनँहु आउने गरेको स्थानीय शिव खत्रीले बताए । झरना निर्माण पछि भारतिय पर्यटक पनि आयको उनले भने ।
त्यही पाकृतिक रुपमा रहेको झरनालाई व्यबस्थित बनाउन सुदूरपश्चिम प्रदेश सरकारले करिब ४० लाख बजेट बिनियोजित गरि पानी का सरचना निर्माण गरेको छ ।

प्राकृतिक रुपमा रहेको झरनालाई दिगो ब्यबस्थापन गरि पर्या – पर्यटनमा बिकास गर्ने उदेश्यले आमपानी झरना पानी सन्चितका लागि ट्यान्की , पानीको फोहोरा , आयका पर्यटकलाई नुहाय पछि कपडा फेर्न घर ( चेन्जिङ्ग रुम ) शौचालय , पदमार्ग बनाएको सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यन्वयन इकाइका प्रमुख डबल बहादुर बोहोराले जानकारी दिए ।

सामुदायिक वनमा रहेको झरनाको निर्माण कार्यका लागि सामुदायिक वनकै उपभोक्ता केश बहादुर रावल अध्यक्षमा निर्माण समिति बनाइ यो कार्य गरियको बोहोराले बताए ।उनले भने अरु कुनै कम्पनी तथा ठेकेदार मार्फत निर्माण कार्य गर्दा स्थानीयले अपनत्व नलिने हुन्दा बनाएका सरचना दीर्घकालीन रुपमा सुरक्षित नहुने हुदा स्थानीय उपभोक्ता समूह बाट निर्माण गरिएको उनले भने ।
त्यसको हेरचाह , रेखदेख गर्ने सबै जिम्मेवारि सामुदायिक वनलाइ समेत दिइएको छ ।

आमपानी झरना यो भन्दा पहिले मोहन्याल गाउँ पालिकाले डि पि आर मात्र निर्माण गरेको पालिका उपाध्यक्ष कमल साउदँले बताए ।उनले भने सामुदायिक वन भित्र रहेको यो झरनालाइ प्रचारप्रसार गरेमा आउने पर्यटकलाई शान्त वातावरणमा प्रकृतिक रुपमा रमाउन पायमा यहाँ यो सामुदायिक वनको आम्दानीको श्रोत हुने सामुदायिक वनले निम्न आय भएका उपभोक्ताहरुको जिबिकोपार्जन समेत टेवा पुर्‍याउने हुदा यस्को सरक्षण र सदुपयोग गर्न जरुरी रहेको वताए ।

ताजा खबर

Discover the Exhilaration of No Betting Gambling enterprises

How to Spot a Trusted Jackpot in Australian Online Casinos

Free Rotates No Down Payment: Your Ultimate Overview to Online Gambling Establishment Incentives

Legal Slot Machines Adelaide Players Can Trust

Winzter Free Spins Play’n GO Must-Try Slots

De populairste gokkasten die je vindt in een casino zonder Cruks

सम्बन्धितखवर

छुटाउनु भयो कि !

การเปรียบเทียบใบอนุญาตคาสิโนออนไลน์จาก Malta Gaming Authority: คู่มือเบื้องต้นสำหรับมือใหม่

การเลือกคาสิโนออนไลน์ที่ได้รับการตรวจสอบและอนุญาตจากหน่วยงานที่เชื่อถือได้เป็นขั้นตอนแรกที่สำคัญที่สุดสำหรับผู้เล่นใหม่ ทุกครั้งที่คุณสมัครสมาชิกหรือทำการฝากเงิน การมีใบอนุญาตจากองค์กรที่มีมาตรฐานระดับสากลจะช่วยให้คุณมั่นใจว่าเกมที่เล่นนั้นเป็นธรรม ระบบการเงินปลอดภัย และการสนับสนุนลูกค้าจะตอบสนองต่อปัญหาได้อย่างรวดเร็ว หนึ่งในองค์กรที่เป็นที่ยอมรับอย่างกว้างขวางคือ Malta Gaming Authority (MGA) ซึ่งเป็นหน่วยงานกำกับดูแลคาสิโนออนไลน์จากมอลตา มีบทบาทในการออกใบอนุญาต ตรวจสอบความยุติธรรมของเกม และบังคับใช้มาตรการป้องกันการฟอกเงิน การได้รับใบอนุญาตจาก MGA จึงเป็นเครื่องหมายว่าคาสิโนนั้นผ่านการตรวจสอบอย่างละเอียดและต้องปฏิบัติตามกฎระเบียบที่เข้มงวด หากคุณกำลังมองหาแหล่งข้อมูลเพิ่มเติมเพื่อเปรียบเทียบคาสิโนที่มีใบอนุญาต MGA สามารถเข้าไปดูได้ที่ เว็บคาสิโนออนไลน์ ซึ่งเป็นเว็บไซต์ที่รวบรวมบทความและรีวิวเกี่ยวกับคาสิโนต่าง ๆ อย่างเป็นระบบ MGA

अझै पढ्नुहोस्