नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलाली शाखा र लायन्स क्लब अफ धनगढी टाउनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलाली शाखा र लायन्स क्लब अफ धनगढी टाउनको संयुक्त आयोजनामा मुटुरोग सम्बन्धि सचेतना तथा विजयादशमी, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।


उक्त कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. चित्रराज शर्माले मुटुरोग रोग रोकथाम तथा नियन्त्रणबारे आफ्नो धारणा प्रस्तुत गर्दै सहभागीहरूले मुटुरोग बारे उठाएका जिज्ञासालाई समेत सरल ढङ्गबाट बताउनु भएको थियो। डा. शर्माका अनुसार मुटुरोग लाग्नबाट जोगिनका लागि ७ वटा उपायहरूलाई अनिवार्य पालना गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

जस्तै : पौष्टिक खानपान, सक्रिय जीवनशैली, नियमित स्वास्थ्य जाँच, रक्तचाप नियन्त्रण, कोलेस्टेरोल नियन्त्रण, चीनीरोग जाँच तथा नियन्त्रण, धुम्रपान तथा मद्यपान सेवन नगर्ने जस्ता कुरालाई प्रस्तुत गर्नु भएको थियो ।


उक्त कार्यक्रमको सभापतित्व लायन्स क्लबका अध्यक्ष प्रदीप बैद्यले गर्नु भएको थियो भने प्रमुख अतिथि निवर्तमान मल्टिपल काउन्सिल चियर पर्सन सी बी चन्द हुनुहुन्थ्यो भने स्वागत मन्तव्य नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलालीका सभापति डा.कृष्ण बहादुर बोहराले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन लायन्स क्लब अफ धनगढी टाउनका सचिव सागर बमले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पूर्व युवराज पारस शाहद्धारा बेहडाबाबा मन्दिरको दर्शन

धनगढी/पुर्व युवराज पारस शाहले धनगढीस्थित बेहडाबाबा मन्दिरको दर्शन गरेका छन्।  हिजो (सोमवार) मात्रै धनगढी आएका पुर्व युवराज शाहले आज (मङ्गलवार) बेहडाबाबाको मन्दिरको दर्शन तथा पुजाआजा

अझै पढ्नुहोस्
राजनीति

संसद रेशम चाैधरीकाे रिहाइको लागि प्रधानमन्त्रीलाइ ज्ञापन पत्र

टीकापुर/ कैलाली क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीको रिहाईको प्रधानमन्त्री देउवालाई माग पत्र बुझाइएको छ । कैलालीका बाढीग्रस्त क्षत्रकाे निरिक्षण गर्न

अझै पढ्नुहोस्
खेलकुद

खो खो U21 प्रतियोगिता सम्पन्न , दुबै तर्फको उपाधी लुम्बिनी प्रदेशलाई

धनगढी /धनगढीमा प्रथम-U21 राष्ट्रिय पुरुष तथा महिला खो-खो प्रतियोगिता सुदुरपश्चिम प्रदेश स्तरिय धनगढी उप महानगर पालिका वडा ३ त्रिभुवन माध्यमिक बिधालय बोराडाडीमा सप्पन्न भएको छ

अझै पढ्नुहोस्
समाचार

माघि पर्वमा तीन दिन विदा दिने निर्णय

टीकापुर/ कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर

अझै पढ्नुहोस्