TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

नेपाल रेडक्रस नारायणपुर उप शाखाकाे सभापतिमा काेइराला निर्विरोध चयन

शेयेर गर्नुहोस


टीकापुर/नेपाल रेडक्रस साेसाइटी नारायणपुर उप शाखाकाे २९ ओै अधिवेशनबाट सभापतिमा धनसरी कुमारी काेइराला निर्विरोध चयन हुनुभएको छ ।


त्यस्तै उप सभापतिमा भारती देवि वि.क., सचिवमा पुर्ण बहादुर नायक र काेषाध्यक्षमा श्रीपाल चाैधरी चयन हुनुभएको छ । त्यसैगरी उप सचिवमा लायकराम चाैधरी, उप काेषाध्यक्षमा मदन कुमार साउँद चयन हुनुभएको छ भने सदस्यमा शान्ता बाेहरा, नृप बहादुर कडायत, शैलेस श्रेष्ठ, लव कुमार बैध र रवि राेक्का निर्विरोध चयान भएका हुन ।


नेपाल रेडक्रस साेसाइटी नारायणपुर उप शाखाका सभापति टाेप बहादुर के.सी.काे अध्यक्षतामा भएको अधिवेशनमा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अथिति रहनु भएको थियो । कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलिराम चाेैधरी, वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपाने, वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला, नेपाल रेडक्रस साेसाइटी कैलाली जिल्ला सभापति बाशुदेव विनाडी र साविक नारायणपुर गाविसका अध्यक्ष फकिरसिंह कडायत विशिष्ट अथिति रहनु भएको थियाे ।
नारायणपुर उप शाखाका उप सभापति धनसरी काेइरालाकाे स्वागत मन्तव्य संगै सुरु भएको अधिवेशनमा प्रगति प्रतिवेदन सचिव पुर्ण नायकले प्रस्तुत गर्नुभएको थियो । भने लेखापरीक्षणकाे आर्थिक प्रतिवेदन काेषाध्यक्ष मनिराम ढुंगानाले प्रस्तुत गर्नुभएको थियाे ।


अधिवेशनमा निर्वाचन समितिका संयाेजक भिम बहादुर महर, समाजसेवी नरेश्वर धमला, शिक्षक विक्रम धामी , समाजसेवी पल बहादुर बस्नेत र जिल्ला सदस्य रंग तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ মাস্টবেট অ্যাপ, বাংলাদেশিদের জন্য একটি উদ্ভাসিত নিষ্কৃতি হিসাবে কাজ করছে। এটি ব্যবহারকারীদের জন্য একাধিক প্রবিধান এবং বৈশিষ্ট্য

अझै पढ्नुहोस्