सालको १०थान गोलिया बरामद

शेयेर गर्नुहोस

जमुना न्युरे, सुखड /कैलाली जिल्लाको घोडाघोडी नगर पालिका न वडा १० आमखोया बाट १० थान सालको गोलिया आज दिउँसो ४ बजे बरामत गरियको छ।

सब डिभिजन वन कार्यालय सुखड बाट निमित्त कार्यलय प्रमुख बिरेन्द्र मल्लको नेतृत्वमा गयको गस्ती टोलिले विशेष सुराकीको आधारमा आमखोया भुर्काभुर्की सामुदायिक बन उपभोक्ता समुहको छेउमा रहेको आवादि खेत बाट ढलेको सालको रुख काटी लैजान का लागि तयार पारेको अवस्थामा उक्त गोलिया बरामत गरेको छ।

Exif_JPEG_420

काठ कस्को र कस्ले काटेको भनी खोजि कार्य भैइरहेको ,घट्नाको थप अनुसन्धान गरिने , कानुनि प्रक्रियामा लैजाने र काठलाइ सब डिभिजन बन कार्यलय सुखडले नियन्त्रणमा लिएको मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Exploring the Features of Spin Samurai Casino Slots

Igrajoči priamo z Amonbetom

Betrise Casino Online Slot Games for Real Money Wins

Spännande reflexer och snabba beslut testas i chickenroad för alla som älskar arkadspel

Strategic dodging and chicken road online offer addictive gameplay for arcade fans

Umfassende Sicherheit beim Online Glücksspiel mit capospin casino Angeboten

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीमा अहिलेसम्म के–के भयो ? कुन कुन कार्यालय जले

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जेनजी पुस्ताले गरेको प्रदर्शन नियन्त्रण बाहिर गएको छ । मंगलबार बिहानैदेखि विभिन्न समूह बनाएर प्रदर्शनमा उत्रिएका जेनजी पुस्ताका युवाहरुको

अझै पढ्नुहोस्