नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीकाे तालमेलमा १२ बुदे सहमतिमा हस्ताक्षर

शेयेर गर्नुहोस

टीकापुर/नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको तालमेलमा १२ बुदे सहमतिमा हस्ताक्षर भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र जनमत पार्टीका अध्यक्ष डा सीके राउतले मोर्चावन्दीका लागि  १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन ।

आइतबार भएको सहमतिमा दुई दलको सहमतिमा रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने र संविधान संशोधनलगायतका विषय रहेका  छन् ।


साझा सहमति कार्यान्वयन गर्ने गरी एक भएर मात्र संघ र प्रदेश सरकारमा सहभागी हुने दुबै दलको सहमति छ । जबकि जनमत पार्टीले यो मोर्चावन्दी अघि नै संघीय सरकारमा एक मन्त्री सहभागी गराइ सकेको छ ।
जनमत पार्टीले मधेस प्रदेशमा तथा नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा मुख्य मन्त्रीको दावी गरिरहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुखड विद्यालयको नाम जोडेर अवैध काठ तस्करी

जमुना न्युरे,सुखड/कैलालीमा एक विद्यालयको नाम जोडेर वन बाट अवैध काठ तस्करी गर्ने गरेको पाइएको छ । जील्लाको घोडाघोडी नगरपालिका–८, तरानगरमा रहेको राष्ट्रीय माध्यमिक विद्यालयको नक्कली

अझै पढ्नुहोस्
समाचार

२३ औँ सशस्त्र प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना

जमुना न्युरे,बनबेहडा/कैलाली द्वारा २३ औँ सशस्त्र प्रहरी दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ। कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक निरकृस्ण अधिकारी द्वारा सशस्त्र प्रहरी

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

हेल्थ अवार्डबाट टीकापुरका स्वास्थ्य कर्मी केवलसिंह भुल सम्मानित

टीकापुर/स्वास्थ्य खबर हेल्थ अवार्ड २०८० बाट कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ स्थित धनसिंहपुर स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक केबलसिंह भुल सम्मानित हुनुभएको छ ।

अझै पढ्नुहोस्
समाचार

कुकुरको टोकाइबाट निलगाई घाइते

सुखड/घोडाघोडी नगरपालिका वडा न ५ मा रहेको श्री शिबज्योती सामुदायिक वन उपभोक्ता समूह बनखेतमा स्थानीय भुसिया कुकुरहरुको टोकाइबाट निलगाइ घाइते भएको छ । सामुदायिक बनमा

अझै पढ्नुहोस्