TRENDING
Try Out a Free Game Casino
Slottika – новая волна азартных ощущений в Казахстане
Checklist of Online Casinos That Accept Bitcoin: Explore the Future of Gaming
The Ultimate Guide to Roulette Betting
Next
Prev

नागरिक उन्मुक्ति पार्टीको टीकापुर ९ मा कार्यकर्ता भेटघाट कार्यक्रम

शेयेर गर्नुहोस

अप्सरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर ९ मा कार्यकर्ता भेटघाट तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ मा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीलेकाे प्रमुख आथित्यमा कार्यकर्ता भेटघाट, संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम गरिएको हाे ।

नागरिक उन्मुक्ति पार्टी टीकापुर ९ का अध्यक्ष जयराम चाैधरीकाे अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट, संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रममा रमेश चाैधरीकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सयाै जनाले विभिन्न पार्टीबाट नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता दामोदर पण्डित, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रमेश वि.क., समाजसेवी तथा त्रिभुवन माविका प्राचार्य उल्का देवि वि.क.लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।
कार्यक्रम संचालन नागरिक उन्मुक्ति पार्टीका जिल्ला सदस्य राजकुमार चाैधरीले गर्नु भएको थियाे ।

पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Try Out a Free Game Casino

Slottika – новая волна азартных ощущений в Казахстане

Checklist of Online Casinos That Accept Bitcoin: Explore the Future of Gaming

The Ultimate Guide to Roulette Betting

Online Casino Sites that Accept Neteller: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !