TRENDING
Casino Games No Deposit: A Comprehensive Review
Roulette gratis echtgeld: Alles, was Sie wissen müssen
Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online
Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze
Ruletka Mobilna Nowa – Recenzja Kasyna Online
Next
Prev

नगर प्रमुख थारु द्वारा नगरवासिमा दशै तथा दिपावलीकाे शुभकामना सन्देश व्यक्त

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले नगरवासीमा दशै, दिपावली तथा छट पर्वकाे शुभकामना सन्देश दिनुभएको छ ।
शुक्रबार नगर प्रमुख थारुले सामाजिक सन्जालबाट सम्पूर्ण टीकापुर नगरवासिहरुमा दशै, दिपावली तथा छट पर्वकाे शुभकामना सन्देश दिनुभएको हाे ।

शुभकामना सन्देशमा नगर प्रमुख थारुले “हिन्दूहरुको महान् चाड विजया दशमी, शुभ दिपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नगरबासी आमाबुवा , दाजुभाइ, दिदिबहिनी तथा आम शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत ,सामाजिक सद्भभाव साथै सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।´´ भन्नू भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Games No Deposit: A Comprehensive Review

Roulette gratis echtgeld: Alles, was Sie wissen müssen

Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online

Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze

Ruletka Mobilna Nowa – Recenzja Kasyna Online

Pin Up Casino и Aviator: как простая идея стала популярной игрой в Казахстане

सम्बन्धितखवर

छुटाउनु भयो कि !

लेखहरु

जलवायु परिवर्तन सम्बन्धी खाका अभिसन्धी अन्तर्गत पक्षराष्ट्रहरुको सम्मेलन र नेपाल

लेखक: केशव पराजुली विश्वव्यापी जलवायु समझदारीको ऐतिहासिक कोषेढुंगाको रुपमा क्योटो प्रोटोकल ९१९९७० र पेरिस सम्झौता ९२०१५० विशेष महत्वपूर्ण छन्। क्योटो प्रोटोकलले विकसित देशलाई हरितगृह ग्यास

अझै पढ्नुहोस्
राजनीति

उपमहानगर पालिकामा स्वतन्त्रले मार्यो बाजि , नेकपा एमालेको उपमेयर चित बुझायो

धनगढी/ सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको प्रदेशको एक मात्र उप-महानगरपालिकाको मतगणना सकिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको ३१ गते बाट

अझै पढ्नुहोस्
कृषि

कुखुरा पालन सम्बन्धि सामाग्री हस्तान्तरण

धनगढी/कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका वडा न १७ का मुक्त कमैया सिबिरका महिलाहरु कुखुरा पालन गर्न अग्रसरता भयका छन् ।कार्यक्रम माइती नेपाल धनगढी र यु

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी ताल मा टावर बनाउदै बनाइएका सरचना भत्किदै

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका रहेको घोडाघोडी तालमा भ्युटावर निर्माण हुँदै छ । संघिय सरकारको पर्यटन मन्त्रालयको पर्यटन बिभागले तीन करोड १३ लाख ७३ हजार

अझै पढ्नुहोस्