TRENDING
Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €
1win — ставки на спорт в букмекерской конторе
Пинко казино – Официальный сайт Pinco играть онлайн | Зеркало и вход
1win — ставки на спорт в букмекерской конторе
Next
Prev

धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने

शेयेर गर्नुहोस

धनगढी/यसपाली पनि नयाँ वर्षका दिन धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। धनगढी जेसीजको आयोजनामा अब धनगढी दौडिन्छ भन्ने नाराका साथ विगत दश बर्षदेखि हुदै आएको धनगढी हाफ म्याराथन यसपाली पनि आयोजना गर्न लागिएको हो।

प्रतियोगिताको तयारी सुरु गरिएको आयोजकले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। धनगढी जेसीजले २०७१ साल देखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ।

२०७७ सालमा कोरोनाका कारण उसले प्रतियोगिताको आयोजना गर्न नसकेपछि २०७१ साल देखि प्रतियोगिता गर्दै आएको आयोजक धनगढी जेसीजले जनाएको छ। म्याराथन चार वटा विधामा हुनेछ। २१ दसमलव १ किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार ४४४ र तेस्रो हुनेले ३३ हजार ३३३ रकम पुरस्कार पाउने प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिए।

२०८१ को बैशाख १ गते धनगढी रंगशालाबाट सुरु हुने हाफ म्याराथनमा आयोजकले ४ हजार प्रतियोगीहरुको सहभागिता रहने अनुमान गरेको छ। जेसीजले युवाहरुको ब्यक्तित्व र नेतृत्व क्षमताको विकासका लागि हरेक वर्ष यस प्रतियोगताको आयोजना गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

1win — ставки на спорт в букмекерской конторе

Пинко казино – Официальный сайт Pinco играть онлайн | Зеркало и вход

1win — ставки на спорт в букмекерской конторе

Lemon Casino – Kasyno Online Oficjalna Strona

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्। चौधरीले शनिवार मन्त्रालयमै पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरेका

अझै पढ्नुहोस्
समाचार

नेपालमा ओमिक्रोन फैलियो, थप २४ जनामा पुष्टि

काठमाडौं । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन

अझै पढ्नुहोस्
समाचार

सरकारले उपभोक्ता समितिमार्फत काम गर्दैन :मुख्यमन्त्री शाह

धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कुनै व्यक्ति संस्था तोकेर गएका योजना कार्यान्वयन नगर्न मातहतका निकायहरूलाई स्पष्ट निर्देशन दिएका छन् । प्रदेश विकास समस्या समाधानको

अझै पढ्नुहोस्