धनगढीको ६ लेन सडकमा साइकल लेन संचालन

शेयेर गर्नुहोस

धनगढी ।धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ । ६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेर शनिबारदेखि सञ्चालन गरेको हो ।

लेनको उद्घाटनका क्रममा नगर प्रमुख गोपाल हमालले साइकल यात्रीहरूलाई सडक दुर्घटनाबाट जोगाउन र सडक प्रयोग गर्न पाउनुपर्ने उनीहरूको अधिकारका लागि छुट्टै लेन निर्माण गरिएको बताए ।उद्घाटन कार्यक्रमपछि साइकल यात्रीहरूले धनगढीदेखि विमानस्थलसम्म साइकल समेत चलाएका छन् ।

धनगढी उपमहानगरपालिकाले ठेक्का आह्वान गरेर ६ लेन सडकखण्डमा साइकल लेन निर्माण गरेको थियो ।

ताजा खबर

Vending machine: The Ultimate Overview to Playing and Winning

Glücksspielhaus Nutzen-Codes: Jede Kleinigkeit, das Sie wissen müssen

Online-Casino Mobil: Der Ultimative Leitfaden zum Verwenden Ihrem Handy

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Uncategorized

भुकम्प पीडितहरु प्रती दुख प्रकट र धैर्य धारणा गर्न अपिल , होमस्टे सन्चालनका लागि आफू लागि पर्ने प्रतिबद्धता : मन्त्री धामी

जमुना न्युरे/कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा २ वाणिमा रहेको बिजयसाल होमस्टेमा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सुदूरपश्चिम प्रदेश उधोग पर्यटन बन तथा वातावरण मन्त्री

अझै पढ्नुहोस्
समाचार

लोकतान्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न पत्रकारिताको भूमिका महत्त्वपूर्ण : प्रदेश प्रमुख मियाँ

धनगढी, असार ६ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ ले लोकतन्त्रको स्थापना, संरक्षण र सुदृढीकरणमा पत्रकारिता क्षेत्रको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन्। नेपाल पत्रकार

अझै पढ्नुहोस्