TRENDING
The Ultimate Guide to Playing Roulette Demo
One Of The Most Popular Online Slot Machine: A Comprehensive Overview
Mastering Roulette Betting: A Comprehensive Guide
The Ultimate Guide to Roulette Mobile
The Ultimate Guide to Roulette Instant Withdrawal Online Casinos
Next
Prev

थारु वस्तिमा रहेका होमस्टेमा आउने पर्यटक थारु समुदायका परिकारले आकर्षित

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाका थारु बस्तिमा रहेका होमस्टेमा आउने पर्यटनलाई थारु समुदायका परिकारले आकर्षित गरेको छ ।


कैलाली जिल्लाको पहिलो होमस्टे भादा (घरबास ) गाउमा
आउने पर्यटकलाई पिडालुको पातमा चामलको पिठो खडिया , ढिक्री (चामलको पिठो पानीको बाफले उसिनेर पकाएको परिकार), घोगी र माछाका परिकारले आकर्षित गरेको छ ।

घरबास सञ्चालकले ढिक्री , खडिया ,घोगी र माछाका परिकारले नै उनीहरुको स्वागत गर्ने गरेका छन् । अनदिको चामलको भात , घोगी र माछा अब यहाँको थारू समुदायले सञ्चालन गरेका घरबासको पहिचान बनेको छ ।

कैलाली जिल्लामा भादा , माघी , बस्रेरा , नुक्लिपुर , मुक्त कमैया शिबिरमा सामुदायिक घरबासलगायतका घरबासमा आउने पाहुनाले स्थानीय परिकारमा खडिया , ढिक्री ,बरिया घोगी र माछाका परिकार नै रोज्ने गरेका पाइएको छ । ‘हाम्रो घरबासमा आउने पाहुना आफैँले अनदीको भात , खडिया , बरिया खोज्ने गरेका छन् ।
, हामीले दैनिकजसो पकाउने गरेका छौं’, भादा सामुदायिक घरबासका सञ्चालक अध्यक्ष लक्ष्मी नारायण चौधरीभने, ‘थारू समुदायले खाने परिकार हिजोआज पर्यटकको रोजाइ बनेका छन् ।’

ढिक्री ,बरिया ,अनदिको भात , खडिया लगायतका थारु सस्कृतीक कार्यक्रम झुम्रा नाछ , सखिया नाच , घडखोरी नाछ ,मुग्रहुवा नाच ,लठिहुवा नाचा लगायत थारु गहना र पहिरन लगायर रमाउने गरेका होमस्टे आउने पाहुनाको रोजाइमा पर्ने गरेको भादा होमस्टेका घर न २ का पुनाराम चिलहुवा ( चौधरी )ले बताए । 

माघी होमस्टे संचालक समितिका अध्यक्ष सिताराम चौधरी भने हाम्रो होमस्टमा करिब तीन हजार आन्तरिक पर्यटन र १ हजार भन्दा बढी बाहय पर्यटन आयको जानकरी दिए ।
पर्यटक हरुको रोजाइ थारु सस्कृती , खानपान , रहनसहन नै हुने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Ultimate Guide to Playing Roulette Demo

One Of The Most Popular Online Slot Machine: A Comprehensive Overview

Mastering Roulette Betting: A Comprehensive Guide

The Ultimate Guide to Roulette Mobile

The Ultimate Guide to Roulette Instant Withdrawal Online Casinos

Beste online casino’s in België

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे /सुखड, देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका

अझै पढ्नुहोस्
विज्ञान/प्रबिधि

जानकी गाउँपालिकाका सार्वजनिक स्थानमा सिसी टिभी क्यामरा जडान

जानकी/कैलाली जिल्लाकाे जानकी गाउँपालिकको विभिन्न स्थानमा ५ थान सिसीटिभी क्यामरा जडान गरिएको छ। सिभिल बैकको आर्थिक सहयोगमा दुर्गौली बजारमा ३ थान सिसी टिभी क्यामरा जडान

अझै पढ्नुहोस्