तिकुनियां र गाैरिफन्टामा सामान किनमेल गर्न जान राेक

शेयेर गर्नुहोस

टीकापुर/जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र कैलालीले किनमेल गर्न भारतकाे तिकुनियां र गाैरीफन्टा जान राेक लगाएको छ ।







जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) कैलालीले किनमेल गर्न सीमानाका पार गरेर भारतीय बजार जाने नेपालीलाई बन्देज लगाउने निर्णय गरेको हाे ।
बिहीवार कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

भारतमा कोरोना संक्रमण दर बढीरहेको अवस्थामा कैलालीबाट दैनिकजसो नेपालीहरु त्यहाँ जाने गरेकाले उक्त निर्णय गरिएको जिल्ला प्रशासन कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयाे । किनमेल लगायतका कामले सीमा नाका ओहोर दोहरमा रोक लगाउन जिल्ला प्रशासनलाई सिफारिस गरेको जाेशिले बताउनुभयो । अत्यावश्यक काम परेको खण्डामा कोरोना विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै अनुमति लिएर प्रवेश गराउने निर्णय समेत भएको सूचना अधिकारी जोशीले बताउनुभयाे।

ताजा खबर

Mummyland Treasures: почему казахстанцы выбирают этот слот

Free Online Slot Games – How to Win Real Money at Home

Les Machines Électroniques de Hasard du Ludothèque Spinrise Casino

Overview of Stardust Casino Gaming Services and Facilities.

Understanding Nitro Casino: A Guide to Online Gaming Options

Overview of Silver Ace Casino Online Gaming Platform Features.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० भेनु पाटर्नर ओम प्यालेस

धनगढी, जेठ ३२‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को भेनु पाटर्नर धनगढीको ओम प्यालेस भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले असार ७ गते आयोजना

अझै पढ्नुहोस्
समाचार

मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली / सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नु पर्ने अवस्था रहेको बताएका छन्। मुस्लिम आयोगले धनगढीमा आयोजना गरेको कार्यक्रममा

अझै पढ्नुहोस्