तरकारी विक्री गर्न नपाएपछि कृषकहरुले हाटबजारमै फाले तरकारी

शेयेर गर्नुहोस

धनगढी /धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर कृषि हाटबजारमा स्थानीय तरकारीहरु फालिएका छन् ।

हाटबजारमा पुगेका कृषकहरुको परिचयपत्र नजविकरण नभएको भन्दै नगर प्रहरीले विक्रीमा रोक लगाएपछि कृषकहरुले तरकारी फालेका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मोहना क्षेत्रमा उत्पादन गरिएका लौकी, फुलगोपी लगायतका तरकारीहरु विक्री वितरण गर्न नपाएपछि कृषकहरुले आफैले फालेको नगर प्रहरीले जनाएको छ ।

‘हामी विहानै अनुगमनमा जाँदा कृषक परिचयपत्र मागेका थियौं । हामीले हेर्ने त्यही हो । त्यो नविकरण भएको थिएन’ नगर प्रहरी प्रमुख पदमबहादुर गैरेले भने –‘कार्ड नविकरण गर्न जानु भन्दा उनीहरु आवेगमा आएर तरकारी फालेका हुन् ।’ उनले तीन जना कृषकहरुले तरकारी त्यही फालेको बताए ।

स्थानीय नारायण सत्यालले कृषकहरुले उत्पादन गरेको तरकारीहरु विक्री गर्नमा स्थानीय सरकारले रोक लगाउनु उपयूक्त नभएको बताए । उनले भने –‘हाटबजार सबैको हो । स्वदेशमै उत्पादन भएका तरकारी तथा कृषीजन्य उपजहरु निर्वाध रुपमा विक्री गर्न पाउनुपर्छ ।’ उनले कृषकहरुले हाटबजारमै खुल्ला रुपमा फाल्ने अवस्था आउनु दुखद घटना भएको बताए । उनले कृषकहरुले उत्पादन गरेको तरकारी विक्री गर्न जाँदा नगर प्रहरीले कृषकहरुलाईनै दोषी देखाएर नियन्त्रणमा लगेको बताए ।

ताजा खबर

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

गृहमन्त्री अर्यालले जेन्जि आन्दोलनका क्षतिग्रस्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्थलगत निरीक्षण

गृहमन्त्री ओमप्रकाश अर्यालले जेन्जि आन्दोलनका क्रममा क्षतिग्रस्त भएको सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्थलगत निरीक्षण गर्नुभएको छ। सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन

अझै पढ्नुहोस्

परिणामी अनुभव से लेकर chicken road game तक, खिलाड़ियों के लिए महत्वपूर्ण सुझाव और रणनीतियाँ

परिणामी अनुभव से लेकर chicken road game तक, खिलाड़ियों के लिए महत्वपूर्ण सुझाव और रणनीतियाँ चिकन रोड गेम के मूल सिद्धांत गेम इंटरफेस और नियंत्रण

अझै पढ्नुहोस्
समाचार

नेपाली लाईफ इन्स्योरेन्स क.लि अभिकर्ता तथा पूनताजकी तथा सम्मान कार्यक्रम सम्पन्न

दिपक विश्वकर्मा/ टीकापुर : कैलाली स्थित टीकापुरमा नेपाली लाईफ इन्स्योरेन्स क.लि अभिकर्ता तथा पूनताजकी तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न गरिएको छ। टीकापुर शाखाको आयोजनामा उक्त

अझै पढ्नुहोस्