डिभिजन वन कार्यालय कैलाली द्वारा दाउरा वितरण

शेयेर गर्नुहोस

जमुना नयुरे,धनगढी/कैलालको धनगढीका चोक चोकमा दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्याल कैलालीले , धनगढीले विभिन्न चोकहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरेको हो।

केहिदिन देखि बढेको चिसोका कारण जनजीवन प्रभावित भएका बेला दाउरा वितरण गरिएको डिभिजन बन कार्यलय धनगढी कैलालीले धनगढीमा सार्वजनिक स्थलहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरिएको हो।

चिसो बढेर नागरिकको जनजीवन प्रभावित हुन थालेको भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आगो ताप्ने व्यवस्थाका लागि दाउरा वितरण गर्ने डिभिजन बन कार्यलयलाइ पत्राचार गरेको थियो । सार्वजनिक स्थलहरूमा आगो ताप्ने व्यवस्थाका लागि नियमानुसार दाउरा वितरण गर्न मन्त्रालयले गत मङ्गलवार सुदूरपश्चिम प्रदेशमा रहेका सबै डिभिजन वन कार्यालयका नाममा निर्देशन जारी समेत गरेको थियो।

शीतलहरका कारण केही दिनयता तराइमा चिसो अत्यधिक बढेको छ। चिसोका कारण, भूमिहीन, सुकुम्वासीलगायत विपन्न वर्गका नागरिक बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धाले चिसोमा बढी समस्या भोग्नुपर्छ।
चिसोबाट बच्नका लागि दाउरा वितरण गरिएको डिभिजन बन कार्यलय धनगढी कैलाली प्रमुख रामचन्द्र कडेलले जानकारी दिएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

What is Spin Casino?

An Overview of 888 Casino: A Comprehensive Online Gaming Platform Review

R7 Casino: Informationen über den Online-Spielen-Anbieter.

Zlatá Loto priamo v 69Gamech

Überblick über Chicken Road 2: Einzuordnung zum Thema Glücksspiel

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री शाह द्वारा कैलारी गाउँपालिका–२ गुर्गी बाँधको निरीक्षण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको कैलारी गाउँपालिका–२ टेढीस्थित टेढी बाँध तथा वडा नम्बर ३ कुकुरभुक्कामा रहेको गुर्गी बाँधको निरीक्षण गर्नुभएको छ। विहीबार मुख्यमन्त्री शाहले

अझै पढ्नुहोस्