डडेल्धुराको अमरगडीबाट खप्तड त्रिबेणि धाम सम्मको साइकल यात्रा सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,डडेल्धुरा /पर्यटन पुवाधार समृद्द प्रदेशको अधार भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा २०८१ को आज देखि सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश को उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत को प्रदेश पर्यटन इकाइ कार्यन्वन कार्यक्रमले पाय्रोजनमा सि के रिचर्स एन्ड ग्रीनरी प्रोमोसन प्रा .लि गोकर्णस्वर काठमाडौको आयोजना मा अन्तर्राष्ट्रिय साइकल यात्रा २०८१ सुरु भएको छ । कार्यक्रमको औपचारिक रुपमा डडेलधुरा जिल्लाको अमरगडी किल्लाबाट साइकल यात्रा सुरु गरियको छ ।

कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै अमरगढी नगरपालिका नगरप्रमुख डिल्ली राज जोशिले यो साइकल यात्रा कार्यक्रम पर्या पर्यटन मैत्री भएको दिन प्रतिदिन अहिले वातावरणमा ह्रास आएको छ , यो कार्यक्रमले सुदूरपश्चिमको पर्या पर्यटनमा मदत पुग्ने बिश्वास लिएको , राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नु पर्नमा जोड ,सन्चार माध्याम तथा पत्राकारिताका मध्याम बाट यस क्षेत्रको बिकास हुने मा जोड ,प्रदेश सरकारले गरेको थोरै भएन नि पर्या पर्यटन मा काम सुरुवात गरेकोमा धन्यवाद दिदै आफुले पनि स्थानीय पालिकाले गर्न सक्ने सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै डडेल्धुरा जिल्ला प्रमुख अधिकारी अन्जान न्यौपानेले भने यस्तो कार्यक्रम निरन्तर रुपमा गरिनु पर्ने ,साइकलले मानवको स्वास्थ्य तथा पर्या पर्यटनमा महत्त्वपुर्ण बिकास हुने , सुदूरपश्चिमको पर्या पर्यटन बिकासमा मिडियाले भुमिका खेल्नु पर्ने , पर्यटन व्यावसायिक लाई पुर्ब तिर जस्तै बिकास गर्नका लागि अब हामिले आवश्यक पहल कदम चाल्नु पर्ने , पर्यटन लाई पनि सुदूरपश्चिममा आर्य आर्जनको महत्वपूर्ण मध्यम बनाउनु पर्नेमा जोड दिए ।


कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन इकाइ कार्यवन्यन इकाइका धनगढीका योजना अधिकृत दान बहादुर थापाले कार्यक्रम मा स्वागत तथा कार्यक्रम माथी प्रकाश पारेका थिय ।

कार्यक्रममा सिके रिसर्च एण्ड ग्रीनरी प्रोमेसन प्रा .लि काठमाडौ का प्रमुख छिन्डुम मेनक्पा भोटेले कार्यक्रम गर्नुका ल्यक्ष्य तथा उदेश्य माथी प्रकाश पार्दै साइकिल यात्रा मा सहभागिहरु लाई गाइड गर्ने भएका छन् ।


अन्तर्राष्ट्रिय साइकिल यात्रामा २०८१ भारत तथा नेपालका विभिन्न स्थानका ४५ जना साइकिल यात्रीहरु सहभागी रहेका छन् ।डडेल्धुराको अमरगडी बाट डोटिको खप्तडको त्रिबेणि धाम सम्म यात्रीहरु पुग्ने भएका छन् । कार्यक्रम प्रदेशको उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन इकाइ कार्यन्वय कार्यक्रम प्रमुख डबल बहादुर बोहराको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीको शिवपुरी धाममा हवनात्मक रुद्रयाग, पुराण अनुष्ठान हुने

धनगढी/धनगढीको शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा यो वर्ष हवनात्मक रुद्रयाग, शनि संकटा तथा पद्म पुराण अनुष्ठान गरिने भएको छ । धाम व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन

अझै पढ्नुहोस्
समाचार

ब्यवसायीको लगानी सुनिश्चित हुने वातावरण श्रृजना गछौँः मन्त्री धामी

धनगढी/सुदुरपश्चिमका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले ब्यवसायीहरुको लगानी सुनिश्चित हुने वातावरण श्रृजना गर्ने बताएका छन् । नेपाल बन पैदावार उधोग ब्यवसायी

अझै पढ्नुहोस्
समाचार

स्वास्थ्य प्रवर्द्वन तथा शिक्षा संघ नेपालकाे केन्द्रीय अध्यक्षमा खड्का

धनगढी/स्वास्थ्य प्रवर्द्वन तथा शिक्षा संघ नेपालकाे केन्द्रीय अध्यक्षमा कैलालीका हेमराज खड्का सर्वसम्मत चयन भएका छन् ।शनिबार काठमाडौंमा सम्पन्न भएकाे संघकाे साताैँ साधारण सभाले खड्काकाे नेतृत्वमा 

अझै पढ्नुहोस्
समाचार

उद्यमशीलता विकास तथा लैङ्गिक समानता सम्बन्धी तालिम सम्पन्न

सुखड / कैलालीको घोडाघोडी नगरपालिका–१२ मा ८ दिने उद्यमशीलता विकास तथा लैङ्गिक समानता सम्बन्धी तालिम सम्पन्न भएको छ । घोडाघोडी नगरपालिका रहेको गरिबी निवारणका लागी लघु

अझै पढ्नुहोस्