डोटेली कान्छाले गरे छोरीको जन्मदिनमा कलाकार कल्याणकारी कोषलाई रकम हस्तान्तरण

शेयेर गर्नुहोस

जमुना न्युरे/डेउडा प्रतिष्ठान केन्द्रीय समितिले स्थापना गरेको कलाकार कल्याणकारी कोषमा संस्थाका बरिष्ठ उपाध्यक्ष युवा नेता सुरत रावत डोटेली कान्छाले आफ्नो कान्छी छोरी डिना रावतको जन्म दिनको अवसर पारेर ७ हजार १ सय ११ रुपैयाँ नगद संस्थाका अध्यक्ष दलबहादुर बोगटी र कोषाध्यक्ष प्रेमबिबश चन्द लाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।


डोटेली कान्छाले गरे छोरीको जन्म दिनमा कलाकार कल्याणकारी कोषमा रकम जम्मा डेउडा प्रतिष्ठान केन्द्रीय समितिले स्थापना गरेको कलाकार कल्याणकारी कोषमा संस्थाका बरिष्ठ उपाध्यक्ष युवा नेता सुरत रावत डोटेली कान्छाले आफ्नो कान्छी छोरी डिना रावतको जन्म दिनको अवसर पारेर आज जेठ १ गतेका दिन ७ हजार १ सय ११ रुपैयाँ नगद जम्मा संस्थाका अध्यक्ष दलबहादुर बोगटी र कोषाध्यक्ष प्रेमबिबश चन्द लाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको छ ।


रकम हस्तान्तरण गर्दै बरिष्ठ उपाध्यक्ष डोटेली कान्छाले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा कलाकारको साझा संस्था डेउडा प्रतिष्ठानले थालेको यो अभियानमा छोरीको जन्म दिनलाई बिशेष दिनको रूपमा अफुले रकम संस्थालाई हस्तान्तरण गरेको बताउनु भयो । भाषा , कला,संस्कृतिको संरक्षण संगै कलाकारहरुको साझा एवं अभिभावकत्व गर्ने संस्थाको रुपमा स्थापित डेउडा प्रतिष्ठान केन्द्रीय समितीले स्थापना गरेको कलाकार कल्याणकारी कोषले कलाकारहरुलाई गाह्रो अफ्ट्यारो पर्दा साहाराको बन्ने बिश्वास रहेको संस्थाका अध्यक्ष दलबहादुर बोगटीले बताउनु भयो ।
कलाकार कल्याणकारी कोष स्थापनाले कलाकारहरुमा खुसी र उमंग थपिएको छ संस्थाका कोषाध्यक्ष प्रेमबिबश चन्दले भन्नू भयो । हामी सबै कलाकारहरुले आफ्नो जन्म दिन होस या छोराछोरीका जन्म दिन होस सो दिनलाई विशेष दिन बनाउन कलाकार कल्याणकारी कोषमा रकम जम्मा गरि यो अभियान सफल बनाउनु पर्ने बताउनु भयो । कल्याणकारी कोषमा यो अबधिमा १ करोड पुर्‍याउने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

कला-साहित्य

देउडा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ कलाकार दल बहादुर बोगटीको उपचारको क्रममा निधन

धनगढी,३ असोज । देउडा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ कलाकार दलबहादुर बोगटीको उपचारको क्रममा निधन भएको छ। भदौ ३१ गते राति हाइस् दुर्घटनामा परेर घाइते भएका

अझै पढ्नुहोस्
समाचार

हात्तीको आक्रमणबाट एकको मृत्यु

धनगढी /कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलौरी नगरपालिका–६ ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरी छन्। बेलौरी नगरपालिका वडा नम्बर

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

नेपालमा पहिलो पटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस मनाइयो

मंसिर ६, २०८१ ,काठमाडौं/स्वास्थ्य प्रवर्द्धनको प्रथम अन्तरराष्ट्रिय सम्मेलन क्यानाडाको ओटावामा २१ नोभेम्बर १९८६ सम्पन्न भएको सन्दर्भ पारी पहिलो पटक स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको

अझै पढ्नुहोस्
समाचार

प्रदेश कार्यसमितिले बुझायो ध्यानाकर्षण सहित ज्ञापन पत्र

जमुना न्युरे,धनगढी /बैज्ञानिक बन ब्यबस्थापन उपभोक्ता रास्ट्रीय महासघको प्रदेश कार्यसमिति ले धनगढीका विभिन्न निकायमा आज बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम लागू गर्नु पर्ने भन्दै ध्यानाकर्षण सहित

अझै पढ्नुहोस्