TRENDING
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Next
Prev

नि:शुल्क पाइने औषधी समेत उपलब्ध छैन स्वास्थ्य संस्थामा

शेयेर गर्नुहोस

जमुना न्युरे / कैलाली सुगम जिल्लाको रुपमा चिनियता पनि दुई गाउँ पालिकाहरु भने निकै दुर्गममा रहेका छन् । झट्ट सुन्दा कैलाली जिल्लामा पनि पिउने पानी, यातायात , सन्चार ,शिक्षा, बिधुत , र स्वास्थ्य सेवाको सेवा अझै राम्रो सङ पहुँचमा रहेको छैन । त्यस्तै गाउँ पालिका हो मोहन्याल गाउँ पालिका , साबिकका मोहन्याल , सुगुरखाल ,पण्डौन गा.बि .स लाई जोडेर गाउँ पालिका बनाएको हो ।

मोहन्याल गाउँपालिका वडा २मा रहेको बि .स २०७४ मा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाइ पण्डौनमा अहिले सम्म नेपाल सरकारले दिइने निशुल्क औषधिसमेत समयमा दिइएको छैन । नेपाल सरकारले स्वास्थ्य सस्थामा स्वास्थ्य सामाग्री तथा औषधि नपुर्‍याउन सक्दा पहाडी क्षेत्र मा हुने बिरामीहरुले निजि अस्पतालहरुमा धाउन परेको छ ।

नेपाल सरकारले ९८ प्रकारका औषधिहरु सबै स्वास्थ्य कार्यलयमा सघिय सरकार , प्रदेश सरकार र स्थानीय तह तिनै प्रकारका सरकार मिलि दिइने भनेको छ ।
जहाँ सघिय सरकारले परिवार नियोजनका साधन कन्डम , पिल्स , करपर्टी ,नरप्लाट जस्ता दैनिक रुपमा प्रयोग हुने साधन पनि सघिय सरकारले आफै खरिद गरि दिइने प्राबधान रहेको छ ।

पण्डौन इकाई स्वास्थ्यमा कुष्ठरोग , हात्तिपाइले , मलेरिया , निमोनिया , दम , उच्च रक्तचाप , मधुमेह क्षयरोग लगायतका रोगहरु को औषधि निशुल्क पाइने सरकारको लिस्टमा छ तर बिरामी लिन जादा औषधि पाइदैन बिरामीलाई हप्तौं सम्म कुर्न पर्ने भयको स्थानीय रमेश सापकोटाले बताए । इकाइ कार्यलयमा ३ जना कर्मचारी कार्यरत रहेका छन् ।

सि.अ .हे .ब एक जना , अनमी एक जना अ .हे.ब एक जना र एक जना कार्यलय सहयोगी रहेको सामुदायिक स्वास्थ्य इकाइ कार्यलय पण्डौनका प्रमुख सन्तोष गिरिले जानकारी दिए । यहाँ बिरामी मोहन्याल गाउँ पालिक वडा २ र ४ मा कुन्टापानी , पानीगाउँ ,गानी गाउँ , बजाडी , बडिखर्क , दाइजेगडा ,नाउली , नारङ्गे , चिरकट्टे , सल्लिखर्क , क्रापा , पन्डौन लगायत ठाँउ बाट बिरामीहरु आउने गरेका गिरिले बताए ।

घण्टौ लगायर बिरामी स्वास्थ्य केन्द्रमा पुगछ्न तर सस्थामा औषधि नपाएर फर्किनु पर्ने र सुखड ,अत्तरिया धनगढी लगयतका ठाउँमा पुग्नु पर्ने बाध्याता रहेको छ ।
गाउँ नै गाउँ भएकाले यहाँ दैनिक बिरामी जाँच , नियमित खोप कार्यक्रम , भिटामिन ए कार्यक्रम , नियमित गर्भवती जाँच , ओ.पि .डि सेवा , बर्थिङ्ग सेन्टर लगायत सेवा दिईने गरेको छ सामुदायिक इकाइ कार्यलयले ।

सघिय सरकार, प्रदेश सरकारले समयमा निशुल्क रूपमा पाइने औषधि पनि नदिदा स्थानीय पालिकाले सिटामोल ,झाडापखाला , कोडोमोल , पारासिटामोल लगायत औषधि समेत समय उपलब्ध गराउन नसकेको महिला स्वयमसेबिका जानकी भण्डारी ले बताइन ।

हामी दुर्गम ठाउँमा दिन भरी हिडेर स्वास्थ्य सम्बन्धि जनचेतना , स्वास्थ्यको काम गर्नु पर्छ तर पनि सरकारले सितैमा पाइने औषधि समयमा दिदैन , जटिल भयका बिरामीलाई टाढा लैजानका लागि एम्बुलेन्स सेवा पनि छैन । नत प्रयाप्त मात्रामा यातायातका साधन नै पाइन्छ , केही समयमा बर्खा लाग्योभने अलि अलि पाइने यातायातका साधन बन्द हुने गर्छन् तेहि बेलामा बिरामी हरुले अकालमै ज्यान गुमाउनु पर्ने ब्याध्य भएको गिरिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Sweet Bonanza Nerede Oynanır? En Yeni ve Popüler Versiyonlar

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল Mostbet একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম যেখানে আপনি বিভিন্ন ধরনের খেলা, ক্যাসিনো এবং বাজি রাখতে পারেন। এখানে

अझै पढ्नुहोस्
समाचार

‘लागू औषध न्यूनीकरणमा साझा पहल जरुरी’

धनगढी/लागू औषध न्यूनीकरणमा सबैको साझा पहल हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन्् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘बढ्दो लागू

अझै पढ्नुहोस्