टीकापुर ९ बौनियाँमा आज विहिवारदेखि धार्मिक ज्ञान महायज्ञ सुरु

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुर ९ बौनियाँमा धार्मिक ज्ञान महायज्ञ सुरु भएको छ । आज बिहिबार एक कार्यक्रमका बिच सुरु भएको धार्मिक ज्ञान महायज्ञ असाेज २७ गते बुधबार सम्म चल्ने आयाेजकले जनाएको छ । महायज्ञमा संगीतमय श्रीमद्भागवत सप्ताह महायज्ञ १००८ सहस्त्र शालीग्राम पुजाअर्चना विराट धनधान्याञ्चल पितृमोक्ष योग विज्ञान शिविर हुने श्री शिव मन्दिर बौनियाँ धार्मिक ज्ञान महायज्ञ २०७८ आयोजक मुल समितिका अध्यक्ष सोम प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।



महायज्ञमा योग शिविर,स्थानिय जडिबुटीको पहिचान, रुद्रिपाठ,,पारायण कर्मकाण्ड, कलाकारहरु द्धारा संगितमय भजन कृर्तन हुने अध्यक्ष चौधरीले जानकारी दिनुभयाे । काशी,हरिद्धार र वृन्दावनका पंडित यज्ञचार्य हरेन्द्र प्रसाद आचार्यले धार्मिकप्रवचन दिने जनाइएको छ । साथै महायज्ञमा दानविरहरुलाई विशेष सम्मानको कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ ।

ताजा खबर

Mummyland Treasures: почему казахстанцы выбирают этот слот

Free Online Slot Games – How to Win Real Money at Home

Les Machines Électroniques de Hasard du Ludothèque Spinrise Casino

Overview of Stardust Casino Gaming Services and Facilities.

Understanding Nitro Casino: A Guide to Online Gaming Options

Overview of Silver Ace Casino Online Gaming Platform Features.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढी उपमहानगरपालिकाको निर्णय प्रती संघ संगठनको ध्यानाकर्षण

जमुना न्युरे,धनगढी / धनगढीमा समायाेजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफुहरूमाथि अन्याय भएकाे भन्दै सराेकारवाला निकायलाई ध्यानाकर्षण पत्र बुझाएका छन । धनगढी उपमहानगरपालिकाले समायाेजनमा कार्यरत कर्मचारीलाई साउन

अझै पढ्नुहोस्