TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
Next
Prev

खक्रौला पुलपारि दुई वर्ष देखि बन्द रहेका पसलहरु संचालनमा

शेयेर गर्नुहोस

कोरोना भाइरसको महामारी फैलिए पछि नेपालमा लकडाउन र नाकाबन्दी संगै दुई वर्ष देखि बन्द रहेका खक्काैला पुलपारीका पसलहरु नाका खुलेसंगै सन्चालनमा आएका छन् ।

टीकापुर नगरपालिका ९ खक्कौला स्थित पुल पारि विगत केही वर्ष अघिबाट सन्चालनमा आएका एक दर्जन भन्दा बढि होटल तथा पसलहरु करिव दुई वर्ष पछि सन्चालनमा आएका हुन ।  नेपाली तथा भारतीय नागरिकको आवागमन हुने भएकोले उक्त बजार निकै चहलपहल हुने गरेता पनि कोरोना कहरले निम्त्याएको नाका बन्दीको २ वर्ष पछि सो बजार बुधबार देखि फेरि संचालनमा आएको हुन । 

हाल खक्रौला स्थित मोहना नदीको पुल पारी विओपी खक्रौलाको क्याम्प र हेल्थ डेस्क समेत संचालनको तयारी अवस्थामा रहेका छन् ।
नाका खुले संगै यस नाका बाट दैनिक जसो नेपाली तथा भारतीय नागरिक नेपाल तथा भारतीय तर्फ आवातजावत गर्ने गरेका छन् ।

होटल तथा पसल सन्चालनमा नआउदा त्यहाँ रहेका टहरा भत्कने अवस्थामा रहेका थिए ।
लकडाउन पछि खक्काैला नाका बन्द हुंदा खक्कौला पुलपारि प्रहरीले जान नदिदा होटलहरु बन्द भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন Mostbet হলো একটি জনপ্রিয় অনলাইন জুয়া প্ল্যাটফর্ম যা সারা বিশ্বে ব্যপক জনপ্রিয়তা লাভ করেছে। এটি বিশেষ করে

अझै पढ्नुहोस्