टीकापुर हत्या काण्डका आराेपित ८ जनाको नाम प्रहरीद्वारा सार्वजनिक

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुरमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ का भुपेन्द्र बडुवालको खुकुरी प्रहार गरि हत्या गरिएको आराेपमा समातिएका ८ जनाकाे नाम प्रहरीले सार्वजनिक गरेकाे छ ।

प्रहरी प्रधान कार्यालयले आफ्नो दैनिक समाचार बुलेटीनमा अभियुक्त ८ जनाको नाम सार्वजनिक गरेको छ। पक्राउ परि नाम सार्वजनिक गरेकामा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टिकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेका छन् ।

भुपेन्द्र बडुवालको खुकुरी प्रहार गरि हत्या गरिएको बिराेधमा आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध समेत गरिएको छ । बडुवालको मृत्युपछि उनका आफन्तले बुधबार बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक गणेशसिंह नागरीले बताउनुभयाे ।

करिव ९ वजेतिर सिद्धार्थ होटेल नजिकै चक्कु प्रहारबाट २३ वर्षीय भुपेन्द्र बडुृवालको करिव ४/५ जनाको संख्यामा रहेको जत्थाद्वारा हत्या, बडुवालको पेट र छातिमा चक्कु प्रहार गरिएको थियाे ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरपालिकाका वडाहरु साक्षर घाेषणा

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाका सात वटा वडाहरु साक्षर घाेषणा गरिका छन् ।टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा वडाहरु साक्षर घाेषणा गरिएकाे हाे ।

अझै पढ्नुहोस्