टीकापुर विकास समितिकाे जग्गा काण्ड अख्तियारले विशेष अदालतमा मुद्दा पेश

शेयेर गर्नुहोस

टीकापुर /टीकापुर विकास समितिकाे जग्गा काण्डकाे फायल अख्तियारले विशेष अदालतमा मुद्दा पेश गरेकाे छ ।
टीकापुरमा अनियमित रुपमा जग्गा वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा पेस गरेको हाे ।


अख्तियारले मुद्दामा २४९ जनालाई प्रतिवादी बनाइएको विशेष अदालत स्रोतले बताएको छ । ‘अख्तियारको टोलीले ल्याएको पत्र रुजु गर्ने क्रममा छौं । रुजु गर्ने काम सकिए पछि मुद्दा दर्ता हुन्छ,’ स्रोतले भन्यो ।’
टीकापुर बजार क्षेत्रको करिब ३० बिघा (६०० कट्ठा) सरकारी जग्गा नक्कली कागज बनाएर नेता, कार्यकर्ता र तिनका आफन्तले मिलेमतोमा हत्याएको भन्दै अख्तियारले छानबिन थालेको थियो ।


अनुसन्धानपछि अख्तियारले ७ बिघा जग्गा व्यक्तिको नाममा वितरण गरेको दाबीसहित मुद्दा पेस गरेको हो । यो घटनामा सबैजसो दलमा आबद्ध टीकापुर विकास समितिका पदाधिकारी संलग्न रहेका बताइएकाे छ । साभार:-अनलाइन खबर ।

ताजा खबर

Ποτεμια Λύτρωση στο Ybets Casino

Spin Rise Casino Slot Machine Game Review and Analysis

Emberbet Casino Game Selection and Strategy Guides

Spielautomaten von Syndicate Casino in Deutschland Online einsetzen

Λειτουργία SLOT Στο BetPrimeiro Casino

Gaming Experty aanbod bij Casoola Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाढीपीडितका नाममा वन अतिक्रमण गरि बनाएका घर वन कार्यालयले भत्कायो

जमुना न्युरे,भजनी /बाढीपीडितकाे नाममा सामुदायिक वन अतिक्रमण गरि बनाएका घर टहरा वन कार्यालयले भत्काएको छ । कैलालीको भजनी नगरपालिका वडा न . १भजनी बजार नजिकै

अझै पढ्नुहोस्