टीकापुर नगरपालिकाद्वारा वडा नं. ४ बाट अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न शुरु

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुर नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खालि गर्न सुरु गरेको छ ।

टीकापुर नगरपालिकाले वडा नम्बर ४ बाट अतिक्रमित सार्वजनिक जग्गा खालि गर्न सुरु गरेको हाे ।
नगरपालिकाले मंगलबार टीकापुर नगरपालिकाको वडा नं. ४ मौरनिया स्थित स्थानीय पदम कठायत र नरेन्द्र बोहराले सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएको घर र एउटा घेरावार भत्काएर जग्गा खाली गर्न शुरु गरेकाे हाे ।

टीकापुर क्षेत्रमा रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन तथा जग्गा खाली गर्न नगरपालिकाले मंगलबार देखि डोजर चलाएको नगर प्रमुख रामलाल डगौरा थारुले जानकारी दिनुभयो ।
टीकापुर नगरपालिकाले असोज १३ गते अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न भन्दै ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । टीकापुर नगर क्षेत्र भरि भएका अतिक्रमित सार्वजनिक जग्गा क्रमश खालि गरिने नगर प्रमुख थारुले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कांग्रेशले ४२ औँ बिपी स्मृती दिवस मनाइयो

धनगढी/नेपाली कांग्रेस कैलालीले विभिन्न कार्यक्रम गरी ४२ औँ बिपी स्मृती दिवस मनाएको छ । नेपाली कांग्रेस कैलालीले  १० ओटा  प्रदेश क्षेत्रीय कार्य समितिमा विविध कार्यक्रम

अझै पढ्नुहोस्
समाचार

जंगली बदेल र चित्तलको मासु बरामद

धनगढी/कैलाली जिल्लाको धनगढीमा जंगली बदेल र चित्तलको ६१ किलो मासु बरामद गरिएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी कैलाली गाउँबाट खटिएको

अझै पढ्नुहोस्
समाचार

टीकापुरका शिविर बस्तीहरुकाे उचित व्यवस्थापन नगरि खालि नगरिने :- नगर प्रमुख थारु

टीकापुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले टीकापुर क्षेत्रमा रहेका शिविर बस्तीहरुकाे उचित व्यवस्थापन नगरि खालि नगरिने बताउनु भएको छ ।बिहीबार ८ वटा शिविर बस्तिहरुकाे

अझै पढ्नुहोस्
राजनीति

विप्लव समुहकाे नेपाल बन्द, सम्पूर्ण उद्योग व्यवसाय शैक्षिक संघसंस्था ठप्प

टीकापुर/ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको भन्दै मूल्यवृद्धिविरुद्ध आज ३० गते नेपाल बन्द आह्वान गरिएको छ । नेपाल

अझै पढ्नुहोस्