टीकापुर नगरपालिकाको बजार क्षेत्रमा निर्माणधिन संरचनाकाे नगर प्रमुख थारुद्वारा अनुगमन

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाको बजार क्षेत्रमा निर्माणधिन संरचनाकाे नगर प्रमुख रामलाल डगाैरा थारु सहितकाे टाेलिले अनुगमन अनुगमन गरेकाे छ ।
टीकापुर नगरपालिका बजार क्षेत्रमा बनिरहेका विकास निर्माणका संरचनामा ढिला सुस्ति र गुणस्तरीय काम नभएको जनगुनासाे आएपछि मंगलबार टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाेैरा थारु ज्यूकाे प्राविधिक सहितको टाेलिले अनुगमन गरेकाे हाे ।

अनुगमनका क्रममा ठेकेदार कम्पनीले निर्माण कार्यमा ढीला सुस्ति गरेकाे, गुणस्तर हिन काम गरेकाे, निर्माणकार्य गर्दा सुरक्षा संकेतका मापदण्ड प्रयाेग नगरेको जस्ता कम्जाेरि गरेकाे पाइएको छ । नगर प्रमुख सहितको टाेलिले ठेकेदार कम्पनीलाई समयमा निर्माण कार्य सम्पन्न गर्न र निर्माणकार्य गर्दा सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिएको छ ।

अनुगमन पछि संचार कर्मि संगकाे कुराकानिमा नगर प्रमुख थारुले समयमा काम नगर्ने, गुणस्तरीय काम नगर्ने ठेकेदार कम्पनीलाई कार्वाहीकालागि सम्बन्धित निकायलाई सिफारिस गर्ने जनाउनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बेमौसमी पानीले धानवाली डुवानमा किसानहरु मर्कामा

जमुना न्युरे टीकापुर/सुदूरपश्चिमका केही जिल्लामा अचानक आइतबार राती देखी परेको वर्षाका कारण पाकेर भित्र्याउनै लागेको धान बालीमा ठुलो क्षेती भएको छ । असारको पहिलो साता

अझै पढ्नुहोस्
समाचार

पूर्व युवराज पारस शाहद्धारा बेहडाबाबा मन्दिरको दर्शन

धनगढी/पुर्व युवराज पारस शाहले धनगढीस्थित बेहडाबाबा मन्दिरको दर्शन गरेका छन्।  हिजो (सोमवार) मात्रै धनगढी आएका पुर्व युवराज शाहले आज (मङ्गलवार) बेहडाबाबाको मन्दिरको दर्शन तथा पुजाआजा

अझै पढ्नुहोस्
समाचार

राष्ट्रिय माध्यमिक विद्यालय सुखडको २ बिघा जमिन व्यापारी तथा ठुलाबडाको कब्जामा 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको २ बिघा जमिन विगत २२ वर्ष देखी व्यापारी तथा ठुलाबडा भनाउदाहरुको कब्जामा रहेको तथ्य फेला परेको

अझै पढ्नुहोस्
समाचार

अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा ६ जना महिलालाई सम्मानित

जमुना न्युरे,धनगढी /अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा कैलालीमा पत्रकार नेपाल प्रेस युनियनको केन्द्रिय सदस्य जमुना न्युरेसहित समाजमा विभिन्न क्षेत्रमा याेग्दान पुर्याउँदै आएका नारी सम्मानित भएका छन्

अझै पढ्नुहोस्