टीकापुर नगरपालिकाकाे आयाेजनामा भएको ५ दिने उद्यमशीलता विकास तालिम सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाकाे आयाेजनामा उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ ।
गरिबी निवारका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास तालिम सम्पन्न भएको हाे ।

वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपानेकाे अध्यक्षतामा भएको समापन कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रमकाे उद्देश्यका वारेमा आर्थिक विकास शाखा प्रमुख नन्द के.सी.ले प्रस्ट पार्नुभएकाे थियाे ।

समापन कार्यक्रममा मेडपाका सहज कर्ता रिमा चाैधरीले संचालन गर्नुभएको थियोे भने सहभागीका तर्फबाट राजाराम चाैधरी, आश कुमारी चाैधरी लगायतले मन्तब्य राख्नुभएको थियाे । ८ दिन सम्म चलेकाे तालिममा वडा नं. ७ र ९ का ३५ जना सहभागी रहेका थिए ।

ताजा खबर

Ruletka na prawdziwe pieniądze – poradnik dla graczy

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

इजरायलमा मृत्यु भएका ४ नेपालीको शव ल्याइयाे ,जाेशिपुरका आशिसकाे सव साेमबार घर पुग्ने

टीकापुर/इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । कैलाली जाेशिपुरका-५, मैनपाेखरीका आशिस चाैधरीकाे सव भाेलि साेमबार बिहान मात्र घर

अझै पढ्नुहोस्
समाचार

चिसो बढे पछि डिभिजन वन कार्यालय पहलमानपुर द्वारा दाउरा वितरण

धनगढी/कैलालको घोडाघोडी नगरपालिकाको विभिन्न चोक चोकमा दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्यालय पहलमानपुरले घोडाघोडी पालिकाका विभिन्न चोकहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरेको हो।

अझै पढ्नुहोस्