टीकापुर क्षेत्रमा डिजे आतंक, प्रहरी प्रशासन मुख दर्शक, स्थानीयलाई सास्ती

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुर लगायत विभिन्न क्षेत्रमा डिजे आतंक बढेको छ ।
रातिकाे समयमा विवाह, जन्मदिन, पास्नि लगायतका नाममा बजाइने डिजे लगायतका सबैखाले बाजा बजाउदा स्थानीयलाई सास्ती भएको छ भने स्थानीय प्रहरी प्रशासन मुख दर्शक बनेको हाे ।

पछिल्लो समय रातिकाे समयमा विवाह,जन्मदिन लगायत विभिन्न उत्सवमा रमाइलोकाे नामा गरिने कार्यक्रममा विभिन्न खाले अपराधिक घटनाहरु घट्न थालेपछि डिजे बाजा बजाउन प्रहरीले राेक लगाएकाे भएपनि खुलेआम राति २/ ३ वजे सम्म स्थानीयलाई असर पर्ने गरी बाजा बजाउदा समेत प्रहरीले चासो देखाएको पाइदैन ।

प्रहरीहरु जहाँ तस्करी हुने र पैसा आउने स्थानमा मात्र जाने भएकोले यतातिर ध्यान नदिएको स्थानीयकाे आराेप रहेकाे छ । रातिकाे समय डिजे बजाएर रमाइलो गर्ने अवस्थामा अपराधिक घटना घट्ने र विभिन्न खालका घटना घट्ने सम्भावना हुने भएकोले प्रहरीले यतातिर ध्यान दिनुपर्ने स्थानीयलकाे भनाइ रहेको छ । त्यसैले पनि रातिकाे समय गरिने सबैखाले कार्यक्रमहरुमा राेक लगाउन जरुरि छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

कैलालीको चुरे गाउँपालिकामा चुरे पर्यटन उत्सव २०८० सम्पन्न

लवदेव धामी / कैलालीको चुरे गाउँपालिकामा “पर्यटन प्रवद्र्धन आर्थिक समृद्धिको बलियो आधार”भन्ने मूल नाराका साथ चुरे पर्यटन उत्सव २०८० सम्पन्न भएको छ। चुरे गाउँपालिका भित्र

अझै पढ्नुहोस्
समाचार

टीकापुर विकास समितिकाे जग्गा काण्ड अख्तियारले विशेष अदालतमा मुद्दा पेश

टीकापुर /टीकापुर विकास समितिकाे जग्गा काण्डकाे फायल अख्तियारले विशेष अदालतमा मुद्दा पेश गरेकाे छ ।टीकापुरमा अनियमित रुपमा जग्गा वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

अझै पढ्नुहोस्