टीकापुरमा मानव अधिकारमुखी पद्धति विषयक अभिमुखीकरण कार्यशाला सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर/स्थानीय सरकारका लागि मानव अधिकारमुखी पद्धति विषयक अभिमुखीकरण कार्यशाला मंगलबार टीकापुर सम्पन्न भएको छ ।

राष्ट्रिय मानव अधिकार आयाेगका सुदुरपश्चिम प्रदेश अध्यक्ष हरि प्रसाद ज्ञवालीकाे अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख दिपक बहादुर निसानी प्रमुख अथिति रहनु भएको थियाे । कार्शालामा टीकापुर नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका का सदस्य, शाखा प्रमुख र स्थानीय पत्रकारकाे सहभागीता रहेकाे थियाे ।


नेपाल पुनस्थापकीय न्याय मन्चका प्रवेशराज जाेशीले स्वागत मन्तव्य राख्नुभएको कार्यशालामा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चाैधरीले मन्तव्य राख्नुभएको थियाे । कार्यशालामा तारक धिताल र मधु दवाडीले सहजीकरण गर्नुभएको थियो ।कार्यक्रम राष्ट्रिय मानव अधिकार आयाेगकाे आयाेजनामा भएको हाे ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हरेक बर्ष जस्तै सुरु भयो घोडाघोडीमा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव

सुखड/कैलालीको विश्व सिमसार तथा नेपालको पहिलो बर्ड सेन्चुरि ( पन्क्षी अभय – आरण्य ) जैविक विविधताले महत्वपूर्ण क्षेत्र घोडाघोडीमा आइतबार घोरीघोरा लवाङ्गी पूजा तथा थारु

अझै पढ्नुहोस्