टीकापुरमा चक्कु प्रहार गरि युवककाे हत्या

शेयेर गर्नुहोस

टीकापुर/कैलालीकाे टीकापुरमा चक्कु प्रहार गरि एक युवकको हत्या गरिएको छ ।लम्कीचुहा नगरपालिका वडा नम्बर १ का भुपेन्द्र बडुवालको मंगलबार करिब ९ बजे चक्कु प्रहार गरि हत्या गरिएको हाे ।

चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनिहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारि दिनुभएको छ । दुई समूहबीच झडप हुँदा घटना घटेको उहाँले बताउनुभयो ।

करिव ९ वजेतिर सिद्धार्थ होटेल नजिकै चक्कु प्रहारबाट २३ वर्षीय भुपेन्द्र बडुृवालको करिव ४/५ जनाको संख्यामा रहेको जत्थाद्वारा हत्या, बडुवालको पेट र छातिमा चक्कु प्रहार गरिएको छ । मृतकको शव टीकापुर अस्पतालमा राखिएको छ ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !