टीकापुरमा खुकुरी प्रहार गरि हत्या गर्ने साउँद प्रहरीकाे फन्दामा

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुरमा प्रहरीले खुकुरी प्रहार गरि हत्या गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ ।

टीकापुर नगरपालीका वडा नं. ८ कालीमाटी बस्ने लोक बहादुर साउदको १८ वर्षको छाेरा अनुप साउदकाे चक्कु प्रहार गरि हत्या गरेको आराेपमा भजनी नगरपालीका वडा नं. ३ ठेकीपुर बस्ने दल बहादुर साउदको छोरा बर्ष १८ को किरण साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

राति करिब साढे १० बजे तिर डिजेमा नाच्ने बेलामा सामान्य विवाद भएको र साेहि बेला भजनी नगरपालिका वडा न ३ ठेकिपुरका किरण साउँदले प्रहार गरेकाे खुकुरीबाट अनुप साउदकाे ज्यान गएकाे कालाकुण्डा प्रहरी चाैकिका प्रहरी नायब निरिक्षक राजेन्द्र कार्कीले जानकारी दिनुभयाे । खुकुरी प्रहारबाट आन्द्रा बाहिर निस्केकाे र उपचारका लागि टीकापुर अस्पताल लगिएको र उपचारका क्रममा नै ज्यान गएकाे प्रहरीले जानकारी दिएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

ताजा खबर

Spinnningar och Spel vid StoneVegas Casino

La Strada dellUccello dOro di Casino

Win Big on the Highways of Chicken Road

Mr Baron Casino – Der Reiche Erbe der Spielhalle

Lyckost Casinos Spinnande Vinstchanser

Elegance at the Wheel of Fortune in Posh Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

धनगढी उप–महानगरका लागि शिक्षा क्षेत्र बन्यो खेलाचीको बिषय

धनगढी । धनगढी उप–महानगरपालिकाले शिक्षा क्षेत्रलाई खेलाचीको रुपमा लिदा त्यसको प्रभाव पठनपाठनमा परिरहेको छ । उप–महानगरपालिकाबाट सनकको भरमा शिक्षा क्षेत्रलाई चलाउने काम भैरहेको छ ।

अझै पढ्नुहोस्
समाचार

सडक आश्रित मानवहरूको संरक्षकको मानव सेवा आश्रमले महायज्ञ सुरु

धनगढी/कैलालीको धनगढीमा आजदेखि श्रीमदभागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । सडक आश्रित मानवहरूको संरक्षकको भूमिका खेल्दै आएको मानव सेवा आश्रमले आफ्नै भवन निर्माण

अझै पढ्नुहोस्