जलपन्छी गणना आज देखि सुरु घोडाघोडि तालमा

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/हरेक बर्ष जस्तै यश बर्षको जलपन्छी गणना देशभरका ताल, /तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि नेपाल पहिलो पन्क्षी अभय आरण्य ( बर्ड सेन्चुरी ) घोडाघोडी ताल क्षेत्रमा तीन दिने जलपन्छी गणना कार्य आज सुरु गरिएको छ।

गणना कार्यक उद्घाटनमा बोल्दै डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख रामचन्द्र कडेलले जलपन्छी गणना कार्यले घोडाघोडी ताल क्षेत्रको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने , ‘यस गणना मुख्य उद्देश्य पानीमा आश्रित बसाइँसराइ गर्ने, पानीमा र त्यसको वरिपरि बस्ने चराको सङ्ख्या र वितरणको बारेमा जानकारी सङ्कलन गर्नु रहेको छ।

बिकास भनेको बाटोघाटो निर्माण , बिकास का पुर्वाधार मात्र होइन जैविक विविधताको सरक्षण ,वातावरणको सरक्षण पनि गर्नु पर्छ तब बिकास भएको हुने बताए । उनले भने प्रदेश सरकारले घोडाघोडी ताल लाई पहिलो पन्क्षी अभय आरण्य ( बर्ड सेन्चुरी ) घोषणा गरेको भए पनि घोडाघोडी तालमा चरा सरक्षण कार्यक्रम बजेट नहुने दुख कुरा हो ,अब सघिय सरकार , प्रदेश सरकार र स्थानीय तिनै तहका सरकार घचघच्याउनु पर्ने बताए ।चरा सरक्षण नेटवर्क कैलालीले बिना बजेट मै पनि एसिया जलपन्क्षी गणनामा यसरी स्वयंसेवक रुपमा खटिएयर गणना सहभागी सरक्षण स्वफुर्तमा लागेको धन्यवाद दिएका छन् ।

जाडोको समयमा जलपन्क्षिहरु साइबेरिया , भारत , लगायत देशहरु बाट जलपन्क्षीहरु आउने गर्दछन घोडाघोडी तालमा , घोडाघोडी बर्ड सेन्चुरी घोषणा पछिको पनि निरन्तर रुपमा गरियको हो समयमा कैलाली को घोडाघोडी ताल चरा का लागि महत्वपूर्ण क्षेत्रका रुपमा लियको छ । चरा तथा जैविक विविधता ले यहाँ आगन्तुक चरा हरिहास रैथाने चरा भयको छ । बगाले सिमकुखुरा ( कमन मुर्हेन) , नादुन हास , सिमकुखुरा (ह्वाइट ब्रेसेड वाटरहेन ) , सिलसिले हास ( लेसर ह्व्स्लिङ डग ) , लामा औले ( ज्याकेना) , जल अपसरा ( फिनसटे टेल ज्याकेना ) राजलाहाछे सुनजुरे हास लगायत चराहरु देखा परेक गणक टोलि रामकुमार चौधरीले जानकारी दियका छ्न।

घोडाघोडी तालमा २५ जना को गणना टोलि तालमा पुगेको छ ।गणक टोलिले घोडाघोडी ताललाइ तीन खण्डमा बिभाजन गरि एकै समय गणना सुरु गरेको छ ।

एसियएन वेटल्याण्ड्स इन्टरनेशनल नेपालका घोडाघोडी ताल जलपन्छी गणना संयोजक दयाराम चौधरीले जानकारी दिए । टिममा दयाराम चौधरी , जमुना न्युरे , रामकुमार चौधरीले नेतृत्व गरेका २५ जना गणक टोलि रहेका छन्

चरा सरक्षण नेटवर्क कैलालीले बिगत सन २००७ देखि चराको अनुसन्धान , अध्ययन ,अभिलेखिकरण , प्रजनन केन्द्र स्थपना , जैविक बिबिधताको सरक्षण , चोरिसिकारी नियन्त्रण , नियमीत अनुगमन जस्ता कामहरु निरन्तर गर्दै आइरहेको छ ।

ताजा खबर

Sistemul profitabil de joc combină royal joker casino bonus fara depunere cu câștiguri rapide și sigure

Lopportunité unique de parier avec betclic, un divertissement sportif accessible et sécurisé

Lopportunité unique de parier avec betclic, un divertissement sportif accessible et sécurisé

Nowoczesne zakłady bukmacherskie z betclic oferują szerokie możliwości wygranych dla fanów sportu

La Experiencia de Riesgo en Need For Spin Casino

Spinnris Kasinot – En Upplevelse Att Vänta På Lyckan

सम्बन्धितखवर

छुटाउनु भयो कि !