TRENDING
Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation
Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation
Fraga onlayn kazino oyunları – slotlar və canlı kazino bölməsi
Aktuální recenze Vegashero a srovnání s dalšími populárními online platformami pro české hráče
7к казино прямые трансляции игр
Next
Prev

जानकिका असहाय बालबालिकालाई वास नेपालको सहयोग

शेयेर गर्नुहोस

विनोद चाैधरि, दुर्गाैलि / जानकि गाउँपालिकाका चार असहाय बालबालिकाले आर्थिक सहयोग पाएका छन् । युनिसेफ नेपाल र बागेश्वरी असल शासन युवा क्लव (बास)द्वारा बाल संरक्षण कार्यक्रम अन्तरगत वडा नम्बर १ र ९ का उनीहरुलाई ५/५ हजार सहयोग गरेको छ ।

बागेश्वरी असल शासन युवा क्लव (बास) टिकापुरका काेवाे रिपोर्टर भिम वि. क.का अनुसार सहयोगमा पाउनेमा वडा नं. १ का प्रिन्सा चाैधरि र राेहित चाैधरि रहेका छन् । उनिहरुलाई विद्यालय पाेशाक र शैक्षिक सामाग्रीका लागि ५ हजार वडा सदस्य राधा भुल र अनिता चाैधरिकाे उपस्थितिमा सहयोग प्रदान गरिएको थियो । विपन्न तथा जाेखिम अवस्थामा रहेका बालबालिकालाई साे सहयोगले पढाइमा सहयोग पुग्ने वडा सदस्य राधा भुलले बताइन् ।

वडा नं. ९का आमाबाबु गुमाएर छिमेकीको घरमा बस्ने दिपेन्द्र चाैधरि र साजन चाैधरिलाई वडा नम्बर ९ का वडा सदस्य हर्कराज भाट र वडा सचिव प्रेम बुढाको राेहवरमा बडघर ठग्गुराम चाैधरिलाइ रकम हस्तान्तरण गरिएको जनाइएको छ ।

आमा बुवा नभएपछि आफन्तको आश्रयमा बस्दै आएका उनीहरुलाई पढाईमा सहयोगका लागि रकम दिइएको छ । उनीहरुलाई वडा प्रतिनिधिकाे राेहवरमा रकम हस्तान्तरण गरिएको छ । कार्यक्रममा जानकि गाउँपालिकाका अध्यक्षका स्वकीय सचिव भाेज बहादुर चाैधरि ,बडघर वास नेपालका प्रतिनिधि भिम विक लगायतका सहभागी भएका थिए ।

आगामी आइतबार साे गाउँपालिकाका अन्य १३ जना असहाय बालबालिकालाई नगद सहयोग हस्तान्तरण गरिने वासका प्रतिनिधि भिम विकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation

Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation

Fraga onlayn kazino oyunları – slotlar və canlı kazino bölməsi

Aktuální recenze Vegashero a srovnání s dalšími populárními online platformami pro české hráče

7к казино прямые трансляции игр

Simplicité étonnante, lautomatisation afkspin pour booster vos gains et votre expérience ludique quotidienne

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कार्यपालिकाको बैठक नबस्दा तोकियन कार्यबाहय

धनगढी/कैलालीको टीकापुर नगरपालिका नेतृत्वविहीन बनेको छ । मेयर रामलाल डगौरा राजीनामा दिएर नेकपाबाट कैलाली १ बाट प्रतिनिधिसभा सदस्यको चुनावी प्रतिस्पर्धामा उत्रिएपछि नगरपालिका नेतृत्वविहीन बनेको हो । उपमेयर

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

स्वर्गीय गाेरे बहादुर ठकुल्लाकाे सम्झनामा परिवारद्वारा शैक्षिक सामग्री सहयाेग

मान बहादुर ठकुल्ला,टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ स्थित राष्ट्रिय अाधारभुत बिद्यालयका पुर्ब अध्यक्ष स्वर्गीय गाेरे बहादुर ठकुल्लाकाे सम्झनामा स्वर्गीय ठकुल्लाकाे स परिवारद्वारा

अझै पढ्नुहोस्
समाचार

भारत जाने श्रमिकको तथ्याँक राख्न प्रदेश सचिबलाई मुख्यमन्त्रीको निर्देशन

कैलाली /सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतमा रोजगारीका लागि जाने श्रमिकको सन्दर्भमा प्रदेश सरकार संबेदनशिल रहेको बताउनु भएको छ । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशले

अझै पढ्नुहोस्