जंगली बदेल र चित्तलको मासु बरामद

शेयेर गर्नुहोस

धनगढी/कैलाली जिल्लाको धनगढीमा जंगली बदेल र चित्तलको ६१ किलो मासु बरामद गरिएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले आइतबार धनगढी उपमहानगरपालिका–१३ बाट ५४किलो मासु बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले से २ प ३७९६ नम्बरको मोटरसाइकलमा बेवारिसे अवस्थामा उक्त मासु. बरामद गरिएको जानकारी दिए ।

उनकाअनुसार जंगली बदेलको जस्तो देखिने ३८ किलो र चित्तलको जस्तो देखिने १६ किलो गरेर ५४किलो मासु बरामद गरिएको हो ।
बरामद गरिएको मोटरसाइकल र मासु आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Veliki Svet za Zabavo pri Grand Mondialu

Estructuras sólidas para ganar con estrategias innovadoras en spinwinera casino online

Spanning en strategie verhogen je winkansen bij holyluck casino online vandaag

Discover the Exhilaration of Free Slot Gamings – No Download And Install Required!

No Account Casino Sites: The Future of Online Gambling

Are you able to win real money playing no-cost casino games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वृक्षारोपणको फेसन, संरक्षणमा ध्यान छैन

जमुना न्युरे,सुखड/वर्षायामलाई वृक्षारोपण गर्ने समयका रूपमा लिइन्छ । हरेक वर्ष निजी, सरकारी तथा गैरसरकारी संघ–संस्था र निकायलाई यो सिजनमा बिरुवा लगाउने चटारो हुन्छ । विभिन्न

अझै पढ्नुहोस्
समाचार

गेटा आखाँ अस्पतालमा कार्यरत कर्मचारीहरूले प्रशासनबाट लामो समयदेखि अन्याय, दबाब र असुरक्षाको वातावरण सिर्जना

धनगढी/नेत्रज्योति संघ नेपाल अन्तरगत सञ्चालित  सुदूरपश्चिमको स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रूपमा परिचित गेटा आँखा अस्पताल यतिबेला कर्मचारीमाथि हुने व्यवहार र श्रम अधिकारसम्बन्धी प्रश्नका कारण चर्चामा

अझै पढ्नुहोस्