जमुना न्युरे,सुखड/कैलाली र कंचनपुर जिल्लाका प्रमुख सिमसार क्षेत्रहरूमा रैथाने तथा प्रवासी पक्षिं अवलोकन कार्यक्रम आज सुरु भएको छ ।

नेपालको पहिलो पन्क्षी अभय आरण्य (वर्ड सेन्चुरी ) कैलाली जिल्लाको घोडाघोडी तालमा रैथाने तथा आगन्तुक चराहरु सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह प्रमुख अतिथी रहेका छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामि , सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेम राज बिष्ट , सामुदायिक बन समन्वय समिती पहलमानपुर अध्यक्ष पुस्कल बहादुर बम , सुदूरपश्चिम प्रदेश पर्यटन इकाइ प्रमुख डबल बहादुर बोहरा , गौरिगङ्गा नगरपालिका नगरप्रमुख देबिदत्त कडेल, घोडाघोडी नगरपालिका नगरप्रमुख खडक बहादुर रावत , चरा सरक्षण नेटवर्क कैलालीको अध्यक्ष दयाराम चौधरी , बर्दिया पन्क्षी सरक्षण सघं राजन चौधरी , चराप्रेमीहरु को सहभागिता रहेको छ ।

कार्यक्रम प्रदेश पर्यटन इकाई कार्यलय धनगढी आयोजना र नेपाल पन्क्षी सरक्षण सघले ब्यबस्थापन गरेको छ
