भाेलि आइतबार टीकापुर नगरपालिकाका सबै सेवा बन्द हुने

शेयेर गर्नुहोस

टीकापुर/भाेली आइतबार टीकापुर नगरपालिकाका सबै सेवा बन्द हुने भएको छ ।

टीकापुर नगर कार्यपालिकाकाे शनिबार वसेकाे आकस्मिक बैठकले टीकापुर नगरपालिका वाडा नं. ४ का वडा सदस्य बेजुवा थारुको असमयिक निधन प्रती गहिरो दुःख व्यक्त गर्दै पुस ११ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे ।

बैठकले वडा सदस्य बेजुवा थारुकाे दुःखद निधन प्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शाेकाकुल परिवारजन प्रती गहिरो समवेदना प्रकट गर्दै यस दुःखकाे समयमा टीकापुर नगरपालिकाका सम्म आवध सम्पूर्ण निकायमा १ दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे नगर प्रमुखकाे सचिवालयले जानकारि दिएको छ ।

साथै १० ओै दिनकाे पुन्यतिथिमा वडा नं. ४ मा मृतक सदस्य बेजुवा थारुकाे श्रद्धाञ्जली सभा गरिने समेत जनाएको छ ।
यस दुःखद घडिमा यस सत्ती कर्णाली न्युज डटकम मृत आत्माकाे चिरशान्तीकाे कामना सहित शाेकाकुल परिवारजन प्रती गहिरो समबेधना व्यक्त गर्दैछ ।

ताजा खबर

Programa de Fidelidade Roleta Jogo a Dinheiro Real

Revisão da Roleta Criptomoedas: Tudo o que você precisa saber antes de jogar

The Ultimate Guide to Mobile Roulette for Android in the UK

Roulette with Free Spins Australia Premium: A Comprehensive Guide

What is KatsuBet Casino? A brief overview.

The Ultimate Guide to Neospin Official: Everything You Need to Know

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Arkada – вход сегодня

Arkada онлайн казино – преимущества платформы и возможные недостатки ▶️ ИГРАТЬ Содержимое Arkada Онлайн Казино: Отзывы и Оценка Преимущества Платформы Возможные Недостатки и Рекомендации Возможные

अझै पढ्नुहोस्