घोडाघोडी अस्पतालद्वारा जर्सी प्रदान

शेयेर गर्नुहोस


सुखड/ कैलालीको घोडाघोडी नगरपालिका-१ मा रहेको घोडाघोडी अस्पताल प्रालीले दुईवटा क्लवलाइ फुटवल जर्सी प्रदान गरेको छ ।


आज फरकफरक अनौपचारिक कार्यक्रमका बिच अस्पतालका अध्यक्ष चिरन जोशी लगायतको टोलीले घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा रहेको सहारा युवा क्लव र गौरिगंगा नगरपालिका -९ शंकरपुरमा रहेको मसुरिया फुटवल एकेडमीलाइ १/१ सेट जर्सी प्रदान गरेको हो।

अस्पतालको तर्फबाट फुटबल क्लवहरुलाइ जर्सी प्रदानगरिसके पछि अस्पतालका अध्यक्ष चिरन जोशिले आफुहरु समाजका हरेक क्षेत्रमा युवाहरुको सक्रियता तथा सफलताका लागि सारथि बन्ने बताए ।
अस्पतालले खेलाडीहरुलो हौसला वृद्धिका लागि जर्सी प्रदान गरेकोमा सहरा युवा क्लबका अध्यक्ष निर्मल मिश्रले धन्यवाद ब्यक्त गरे । त्यस्तै स्वास्थ क्षेत्रमा आफ्नो बेग्लै पहिचान स्थापित गरेको अस्पतालबाट प्राप्त सहयोग निकै महत्त्वपूर्ण रहेको मसुरिया फुटबल एकेडमीका प्रशिक्षक तथा सचिब मिलन ओलिको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वडीकेदार गाउँपालिका गाउँ प्रशासनीक भवनको उदघाटन गरे मुख्यमन्त्री शाहले

वडीकेदार गाउँपालिका गाउँ कार्यपालिकाको नवनिर्मित प्रशासनीक भवनको उदघाटन सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले गर्नु भएकोछ । नवनिर्मित भवन उदघाटनका अवसरमा आफनो भनाई

अझै पढ्नुहोस्
समाचार

धान दिवसको अवसरमा शुभकामना आदानप्रदान

टिकापुर/नेपाल प्रेस युनियन लम्की टीकापुर शाखाले असार १५ अर्थात धान दिवसको अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना कार्यक्रममा नेपाल पत्रकार

अझै पढ्नुहोस्
राजनीति

टिकापुरकाे विकासका लागि नागरिक उन्मुक्ति पार्टी राेज्नुस् : पण्डित

बालुवाटार (खक्राैला) / जनजाति ,दलित र राज्य बाट उपेक्षित समुदायले समन्वय गरेर आगामी चुनावमा नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गरे यहाँका नागरिकको समृद्धि हुने बताइएको छ

अझै पढ्नुहोस्
समाचार

पुरानै मन्त्रालय कायम राख्ने :मुख्यमन्त्री सोडारी

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मन्त्रालय सङ्ख्या घटाएर छ वटा कायम गर्न लागेको छ । यसअघि छ वटा मन्त्रालय रहेकोमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार १६ गते

अझै पढ्नुहोस्