घडियाल गोही कैलालीमा मृत फेला

शेयेर गर्नुहोस

सुखड/दुर्लभ घडियाल गोही कैलालीमा मृत फेला परेको छ । टीकापुर नगरपालिका–७ बैदीस्थित मोहना नदीमा वयस्क घडियाल गोही मृत अवस्थामा भेटिएको हो । 

मृत्यु भएको घडियाल गोही पोथी रहेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए। उनले घडियाल गोहीको मृत्यु हुनुको कारण यकिन हुन नसके पनि थुतुनोमा माछा मार्ने जाल चेँउढी अड्केको देखिएकाले त्यसले गर्दा मृत्यु भएको हुन सक्ने बताए । 

“मृत्यु भएको घडियालको चुच्चोमा जाल अड्केको देखिएको छ”, उनले भने “जाल अड्केपछि सम्भवतस् खाना खान नपाएर गोही मरेको हो ।” विश्व प्रकृति संरक्षण संघ (आइयुसीएन) ले सन २००७ देखि घडियाललाई रातो सूचीमा राखेको छ । 

अतिसङ्कटापन्न घडियाल कैलालीको मोहना, पथरैया, कर्णाली, कान्द्रा लगायतका नदीमा पाइने गरेका छन् । घडियाल गोहीले यहाँ प्राकृतिक रुपमा बच्चासमेत कोरल्ने गरेका छन् ।

ताजा खबर

Top Online Gambling Establishments That Approve Bitcoin

Eingeschränkte Spiele beim SpinLynx Willkommensbonus: Vollständige Liste

Highest Possible Payment Online Casino Site: A Comprehensive Overview

The Surge of Real Money Online Gambling Establishments: A Guide to Playing and Winning

The Duty of Mental Health Professionals in Issuing ESA Letters

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सडक क्षेत्रका संरचना भत्काउन डाेजर डोकेबजार

जमुना न्युरे,सुखड/ कैलालीको घोडाघोडी नगरपालिकामा  पनि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको छ । नगरपालिकाले सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको हो

अझै पढ्नुहोस्