गौरीगंगा नगर स्तरिय मेलमिलाप केन्द्रको ज्ञापन -पत्र

शेयेर गर्नुहोस

चौमाला,कैलालीको आयोजना तथा वडा मेलमिलाप केन्द्रको समन्वयमा २ बुँदे माग राख्दै वडा अध्यक्ष ज्यु लाई ज्ञापन पत्र बुझाएको छ।नगर स्तरीय मेलमिलाप संयोजक हेमन्त राज जोशी (बाजे) ले नि:स्वार्थ रुपमा सामाजिक क्षेत्रमा सुसासन मैत्रीपुर्ण बाताबरण बनाउन दिनरात नभनी खटने मेलमिलापकर्ता टोल,बस्ती वडाका सान्तिका अभियन्ता न्यायाधिस हरुलाई स्थानिय सरकारले बजेट बिनियोजित गरोस।

साथै मेलमिलापकर्ता हरु लाई बिबाद समाधानको लागि प्रत्येक वडाहरुमा वडा मेलमिलाप केन्द्र संचालन छिटोभन्दा छिटो हुनुपर्छ भनेर उल्लासमय बाताबरणमा सहभागी भैइ कार्यक्रम सफल पार्नुहुने मेलमिलापकर्ताहरु र वडा अध्यक्ष ज्यु प्रती नगर संयोजक हमेन्त बाजे द्वारा हार्दिक धन्यवाद ब्यक्त गर्नु भएको थियो। स्थानीय स्तरमा हुने सानातिना झै-झगडा र बिबादहरुको त्यही समुदायमा मेलमिलापकर्ता हरुको सहजीकरणमा दिगो समाधान गरि समाजमा सान्ती,सौहार्द,भाईचारामा अभिबृद्दी गर्न मेलमिलापकर्ताहरुको भुमिका महत्वपुर्ण हुने भएकोले यथासक्य उल्लेखित २ बुँदाहरु पूरा गर्न सम्बन्धित स्थानिय सरकार समक्ष जोडदार माग गर्दैछौ संयोजक हेमन्त राज जोशी(बाजे) ले बताउनु भएको छ।


गौरीगंगा नगरपालिका १-११ वटा वडाका संयोजक हरुको नेतृत्वमा २ सुत्रीय माग राख्दै वडा अध्यक्ष ज्यु हरु लाई ज्ञापन पत्र बुझाएका छन। जसमा वडा नं-१,किरण बुढा,२ मा चेतराज खडका,३ मा जगतराम चौधरी,४ मा करबिर चौधरी,५ मा पदम नेपाली ,६ लछ्मी बोगटी कुँवर,७ मा नामसरा नेपाली,८ मा पार्बती बुढाऐर,९ मा देब वसन्त चौधरी,१० मा बाटु बिक र ११ मा सुरेस भुलको नेतृत्वमा वडामा वडा स्तरिय मेलमिलाप केन्द्र लाई बजेट बिनियोजित गरिदिन र वडा मेलमिलाप केन्द्र कार्यालय संचालन गर्न स्थानिय सरकार लाई यो दबाव स्वरुप आज ज्ञापन पत्र बुझाईएको छ।


नगर भित्रका १ देखि ११ वटा वडाका करिब ५० जना मेलमिलापकर्ता सहभागी भएका थिए। र बैशाख १३ गते नगर भरिका ५५ जना मेलमिलापकर्ता हरुको हस्ताक्षरमा नगरपालिका प्रमुख,उप-प्रमुख ज्यु लाई नगरपालिकामा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

ताजा खबर

Legalne kasyna internetowe w Polsce – Poradnik dla graczy

The Ultimate Guide to Playing Roulette Game Online

Can I Obtain an ESA Letter From My Medical professional?

Understanding the Importance of a Housing ESA Letter

Kasyno Revolut – Twoja najlepsza opcja dla hazardu online

सिनो खाएर वातावरण जोगाउँछन् गिद्ध

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी नगरपालिकामा पनि पोलियो विरुद्धको आई पी भी खोप अभियान २०८१ सुरु

सुखड/कैलालीको घोडाघोडी नगरपालिकामा पनि पोलियो विरुद्धको आई पी भी खोप अभियान २०८१ सुरु हुने भएको छ । यही जेठ १३ देखी २६ गते सम्म आई

अझै पढ्नुहोस्
खेलकुद

फुटबल प्रतियोगिता हुने

धनगढी, २५ पुस / धनगढीमा श्री कलेज कप फुटबल प्रतियोगितामा हुने भएको छ। लिटिल फ्लावर स्पोर्टस क्लब धनगढी र श्री कलेज अफ म्यानेजमेन्ट काठमाडौँ आलोक

अझै पढ्नुहोस्