TRENDING
The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online
How to Find the Best Online Casino Reviews
No Account Gambling Enterprise: The Future of Online Betting
Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience
Next
Prev

गोही उद्धार गरि घोडाघोडी तालमा छोडियो

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / कैलालीको घोडाघोडी नगरपालिका ५ सितलपुरबाट एक वयस्क गोहीको उद्धार गरिएको छ । सितलपुर खानेपानी उपभोक्ता समितिको कार्यालय परिसरमा फेला परेको करिब साढे चार फिट लामो गोहीको वनका कर्मचारीहरूले उद्धार गरेका हुन् ।

सव डिभिजन वन कार्यालय सुखडका प्रमुख विश्वराज पण्डितको नेतृत्वमा गएको टोलीले करिब २० किलो तौल रहेको मगर गोहीको उद्धार गरेर घोडाघोडी ताल क्षेत्रमा छोडेको हो । स्थानीयले समयमै वन कर्मचारीलाई खबर गरेपछि कुनै क्षति हुन नपाएको पण्डितले बताए ।

बर्खा याममा विशेष गरी मगर गोही, सर्प र अजिङ्गरहरू मानिसको बसोबास स्थलमा आउने गरेको छ। गत साता मात्रै लम्कि सव डिभिजन वन कार्यालयले चिसापानी बजारबाट अजिङ्गर उद्धार गरेको थियो ।

वन्यजन्तु उद्धार सम्बन्धी तालिम, उपकरण तथा दक्ष जनशक्ति नहुँदा उद्धार मा समस्या रहेको र कर्मचारीले जोखिम मोलेरै काम गर्नु पर्ने बाध्यता रहेको पण्डित बताउँछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Increase of PayPal Online Casinos: A Practical and Safe Way to Wager Online

How to Find the Best Online Casino Reviews

No Account Gambling Enterprise: The Future of Online Betting

Safe Online Gambling Sites: Guaranteeing a Secure and Pleasurable Experience

Номад казино онлайн: Путешествие в мир азарта и возможностей

सम्बन्धितखवर

छुटाउनु भयो कि !