TRENDING
Quickbet kokemuksia – Asiantuntijan opas!
1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”
Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане
“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%
ТОП-10 Секретных фишек Pinco, о которых не знают новички
Next
Prev

गरिविका कारण बाध्यताले भारत जान्छन नेपालीहरु

शेयेर गर्नुहोस

टीकापुर/ केैलालीका ४९ वर्षीय कल्लाने सुनार शुक्रबार बिहान खक्काैला नाकामा भेटिनुभयाे । उहाँको थकित ज्यानसंगै अनुहार पनि मलिन थियो । भारतको लखनउ गन्तव्य स्थान बनाउनुभएका सुनार पीडामा भएको पुष्टि अनुहार हेरेरै गर्न सकिन्थ्यो ।

दशै मनाउन घर फर्केका सुनारले दुई साता मात्रै घर बस्न पाउनुभयाे ‘चाडपर्वको समयमा पीडा बोकेर परेली भिजाउँदै परदेश पस्नु पर्ने बाध्यता छ,’ उहाँले भन्नुभयाे, ‘चाडबाडको समयमा रमाउने रहर कसलाई हुँदैन र ? तर बाध्यताले बुढेसकालमा पनि गाउँमा तिहार मनाउन नपाइने भयो।’ त्यस्तै दशै मनाउन अछामका कमल बिक पनि घर फर्कनुभएकाे थियाे । घर निर्माणको काम गर्दै आएका उहाँलाई पनि तिहार सम्म नै बस्ने रहर थियो। तर दशैमा ल्याएको खर्च सकिएपछि फेरि उनी तिहार मान्न छाडेर भारत नै फर्किरहनुभएकाे थिए।

‘दशेै त जेनतेन मनाइयो अब तिहार कसरी मनाउने,’ उहाँले भन्नुभयाे, ‘गरिवका लागि के दशेै के तिहार। भारत गन्तव्य बनान हाम्रो बाध्यता नै हो।’
यसरी दैनिक रुपमा हजारौं नेपालीहरु आफ्नो घर खर्च चलाउन भारतका विभिन्न ठाउँमा जान बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Quickbet kokemuksia – Asiantuntijan opas!

1xbet Tətbiq ᐉ Yüklə 1xbet Mobil 1xbet Apk Android & Ios ᐉ 1xbet Fi”

Casino Balloon: новые горизонты онлайн‑казино в Казахстане

“Demonstration Crazy Time Cuma-cuma 2025 Gioca Con Assenza Di Registrazione Rtp 96 08%

ТОП-10 Секретных фишек Pinco, о которых не знают новички

Hvordan man vælger et casino uden om rofus for sportsvæddemål

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर ९ बौनियाँमा आज विहिवारदेखि धार्मिक ज्ञान महायज्ञ सुरु

टीकापुर/ टीकापुर ९ बौनियाँमा धार्मिक ज्ञान महायज्ञ सुरु भएको छ । आज बिहिबार एक कार्यक्रमका बिच सुरु भएको धार्मिक ज्ञान महायज्ञ असाेज २७ गते बुधबार

अझै पढ्नुहोस्